Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

द्वन्द्वमा बेपत्ता भएकाको खोजीका लागि सरकार तयार छ : कानुनमन्त्री कार्की

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजी...}

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच भएको यस्ता छन् चार सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो ।    नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...}

पुरा पढ्नुहोस्

अख्तियारको क्षेत्राधिकार खुम्च्याउँदै अदालत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्नलाई पक्राउ गर्न गर्दै आएको स्टिङ अपरेसनलाई खारेज गरेको सर्वोच्च अदालतले अख्तियारमाथि अर्को अंकुश लगाएको छ ।   अख्तियारले गैरसरकारी संस्थाहरुको कामकारबाहीमाथि अनुगमन तथा अनुसन्धान गर्न नपाउने सर्वोच्च अदालतले आदेश दिएको हो । हालै नेपाल...}

पुरा पढ्नुहोस्

देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छान्दै एमाले 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टी सदस्यलाई आह्वान गरेका छन् ।     महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिध...}

पुरा पढ्नुहोस्

अबको महाधिवेशनमा देउवालाई नै सभापति बनाउनुपर्छ : गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।    कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाणले सत्ता र पार्टी सञ्चालनका ल...}

पुरा पढ्नुहोस्

दक्षिणकालीमा रोकिएन ढुंगाबालुवाको अवैध उत्खनन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् ।    पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...}

पुरा पढ्नुहोस्

सरकारले हतियारको नविकरण र नामसारी खुलायो, दस्तुर बढायो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले हातहतियार खरखजाना नियमावली–२०२८ मा दशौं पटक संशोधनगर्दै ब्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियारको नविकरण र नामसारीको सुविधा दिने ब्यवस्था गरेको छ ।    सरकारले गृहको प्रस्तावमा भदौंको तेस्रो साता बसेको मनित्रपरिषद्बाट यो निर्णय गरेको हो । यसको सूचना राजपत्रमा २१ भदौंम...}

पुरा पढ्नुहोस्

सत्तारुढ गठबन्धन कुनै हालतमा तोड्दैनौं : प्रधानमन्त्री देउवा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन् ।   मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताए । उनले नेता...}

पुरा पढ्नुहोस्

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले  कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने बताएका हुन् ।   सम्बोधनका क्रममा उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा...}

पुरा पढ्नुहोस्

संसद्को अवरोध हट्यो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको छ । आजदेखि सुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा एमालेले कुनै अवरोध गरेन ।   एमालेले नौ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि...}

पुरा पढ्नुहोस्