
प्रहरीबाट लुक्नका लागि कुखुरा पालनका लागि बनाइएको खोरमा कौडा खेलिरहेका २४ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–५ कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनिल कुमार क्षेत्री लगायत २४ जनालाई बुध...}
पुरा पढ्नुहोस्बिहीबार करिब ११ बजेको थियो । पहाडी जिल्ला दिक्तेल मस्त निन्द्रामा रहेका बेला रुपाकोट मझुवागढी नगरपालिका त्रिवेणी चोकस्थित शारदा श्रेष्ठको घरको एउटा कोठामा भने कौडामा चौंका र छक्का दाउ चम्किएको थियो । जुवाडेहरु दाउ हान्नमा मस्त थिए । ठिक त्यहीबेला प्रहरी निरीक्षक दिनेश खरेलको टोलीले छापा...}
पुरा पढ्नुहोस्प्रहरीले ६ वर्षीय अवोध बालिका गुलाबसा खातुनको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेका महोत्तरीका अरुणकुमार साह ६ महिना अघि आफ्नै छिमेकीको हत्या आरोपमा पक्राउ परेका अभियुक्त भएको खुलेको छ । उनी बिरुद्धको मुद्दा अझै जिल्ला र उच्च अदालतमा बिचाराधीन रहेको छ । प्रहरी अधिकारीहरुका...}
पुरा पढ्नुहोस्प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसियालाई शनिबार पक्राउ गरेको हो । ६ क...}
पुरा पढ्नुहोस्पाल्पामा गएराती तीन अज्ञात हतियारधारीले महिलालाई आफ्नो नियन्त्रणमा लिएर साढे १२ रुपैयाँ भन्दा बढिको धनमाल लुटपाट गरेका छन् । रामपुर नगरपालिका–८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपै...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ । महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}
पुरा पढ्नुहोस्प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले १५ कात्तिकको मध्यराती मदिरा सेवन गरेर तुलसीपुरकी ३० वर्षीय महिलालाई संगितनगर टोलमा गालीगलौज र हातपात गरेको आरोपमा देवबहादुर परियारलाई पक्राउ गरेको छ । ...}
पुरा पढ्नुहोस्प्रहरीले मोरङको रंगेलीबाट शारिरीक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका बौका भन्ने सुरेन्द्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit