
सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषिका लागि ऋण लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । योसँगै कर्जा भुक्तानी नगर्ने ऋणीको सङ्ख्यामा पनि वृद्धि भएको हो । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि सरकारले कृषिमा सहुलियतपूर्ण कर्जा लगानी गर्दै आएको छ । चाल...}
पुरा पढ्नुहोस्बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडको गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले उक्त निर्णय गरेको हो । अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ को लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक डाटाबेस, २०२२’ सार्वजनिक गर्दै आईएमएफले यस्तो अनुमान गरेको हो । आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहनेछ । ने...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}
पुरा पढ्नुहोस्नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका छन् । बुधबार काठमाण्डौमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तरलता सहज बनाउनको लागि विदेश...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीवार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्म...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्ष सकिन लागेसँगै डिम्याट खाता नवीकरणको समय पनि सकिन लागेको छ । अब केवल १५ दिन मात्र बाँकी रहेको छ । यो अवधिमा नवीकरण नगर्नेको खाता फ्रिज हु्ने भएको छ । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्छ । १ सय रुपैयाँ शुल्क बुझाएपछि खाता नवीकरण हुन...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छल...}
पुरा पढ्नुहोस्आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले ठूला करदाता कार्यालयका नाममा उक्त आदेश दिएको हो । सर्वोच्चले यसअघि सबै प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको र कर कार्यालयबाट पत्र गएको दिन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit