
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि भएको छ । आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबार लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुमा आकर्षित हुँदा २५ अंक भन्दाबढी बजार बढेको छ । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबल भएको थियो । &nbs...}
पुरा पढ्नुहोस्टिभिएस मोटर कम्पनीको उत्पादन टिभिएस एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । एनटर्क स्कुटरले सुरुआतको तीन वर्ष भित्रमा यो लक्ष्य हासिल गरेको कम्पनीले एक कार्यक्रमबीच जानकारी दिएको छ । सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुर...}
पुरा पढ्नुहोस्हिमालयन बैंक लिमिटेडको मर्जरको विषय केही समययता चर्चामा रहे पनि यसमा कुनै ठोस निर्णय हुन सकेको छैन । पछिल्लो समय केही बैंकसँग मर्जरको तयारी भइरहेको विषय बाहिर आए पनि हिमालयनले मर्जरबारे अझैसम्म निर्णय गरिसकेको छैन । राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच मर्जर नीति लिएसँगै यस बैंकले...}
पुरा पढ्नुहोस्काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नाग...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दैनिक १० किलोमा सिमित पारेको छ। जथाभावी र मनलाग्दी आयातका कारण देशको मुद्रा सञ्चिती खस्किँदै गएपछि आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक बैंकको सुशासनमा वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको दाबी गरेका छन् । बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले ब...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको सुरुवाती ९ महिनामा नेपालले ५५ करोडभन्दा धेरैको सुर्ती आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत चैत मसान्तसम्ममा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको हो। विभागका अनुसार यो अवधिमा १८ लाख सात हजार ८७१ किलो सुर्ती तथा सुर्ती...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit