
नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिवार सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्...}
पुरा पढ्नुहोस्नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्था...}
पुरा पढ्नुहोस्प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई विभिन्न मुलुकका नेताहरूले जोडतोडका साथ उठाउने गर्दछन् । प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । यहाँ एसोसिएटेड प...}
पुरा पढ्नुहोस्चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो । बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...}
पुरा पढ्नुहोस्भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले नेपाल–भारतबीच सीमा समस्या र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा भारतीय पक्षसँग कुराकानी गरेको छ । महत नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा ती विषयमा पनि कुर...}
पुरा पढ्नुहोस्‘समिट फर डेमोक्रेसी’ सम्मेलनका लागि अमेरिकाले नेपाललाई आमन्त्रण गरेको छ । डिसेम्बरमा हुन लागेको उक्त भर्चुअलमा सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो गरेका हुन् । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हे...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले २३ कात्तिकदेखि २६ कात्तिकसम्म तीनदिन लामो भारत भ्रमण गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय मार्फत भएको भारत भ्रमण सिफारिस स्वीकृत गरेको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतका सेनाध्यक्...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र युएईका मावन संसाधन तथा इमिरटाइजेसन मन्त्री डा. अब्दुल रहमान अब्दुलमन्नान अल अवारबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा नेपाली श्रमिकहरुको विषयमा छलफल भएको दूतावासले जनाएको छ । नेपालहरुका लागि थप दक्ष क्षेत्रमा रोजगारीका अवस...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ । आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारबाट प्रस्तावित राजदूतत्रय घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे र डोरनाथ अर्याललाई अनुमोदन गर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit