
प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई केहीदिन अघि पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी र राजनीतिक पहुँचका आधारमा खुलेआम हिँडिरहेका हत्या आरोपी शनी नरसिंह राणालाई पक्राउ गरेको हो । परिसरको टोलीले राणालाई म्हेप...}
पुरा पढ्नुहोस्सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ। उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।  ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । अब २५ सिटभन्दा बढीका सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । ती सवारी साधनले स्वास्थ्य...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स...}
पुरा पढ्नुहोस्अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ । अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका ४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा छुट्टै झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला परेको छ । उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार सांझ जेब्रा झोलामा प्याक गरेको अवस्थामा टाउको र खुट्टा देखेपछि प्रहरीलाई सू...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ को लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक डाटाबेस, २०२२’ सार्वजनिक गर्दै आईएमएफले यस्तो अनुमान गरेको हो । आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहनेछ । ने...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहा...}
पुरा पढ्नुहोस्प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ । राहदानी नम्बर इजे०२४८१३१ बा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit