Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

कोरोनाविरुद्ध बुस्टर मात्राको खोप भोलिदेखि, यस्तो छ लगाउनैपर्ने कारण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा...}

पुरा पढ्नुहोस्

बाढी पहिरोले थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभाव...}

पुरा पढ्नुहोस्

लङरेन्ज दुईनाले बन्दुकसहित सशस्त्र प्रहरीद्वारा पर्साबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।   लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए...}

पुरा पढ्नुहोस्

लालटिन जुलुसमा अनेरास्ववियुको नारा : ‘संसद विघटनको धारा खै ?’

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।     अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरो...}

पुरा पढ्नुहोस्

टेक्सासमा एक नेपालीको गोली प्रहार गर्दै हत्या, आक्रमणकारी पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।    पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो ।  ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अ...}

पुरा पढ्नुहोस्

भारतको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट फर्किए चार नेपाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारले चलाएको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट उद्धार गरिएका चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज दिउँसो काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।   भारतले युक्रेनमा फसेका आफ्ना नागरिकहरुको उद्धारका लागि उक्त अप्रेसन चलाएको थियो । त्यसक्रममा नेपालीहरुको पनि...}

पुरा पढ्नुहोस्

कपिलवस्तुमा ६ वटा भारतीय ट्रकबाट २७ लाखको केराउ बरामद 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा हरियो केराउसहित ६ वटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र बीओपी कृष्णनगरबाट खटिएको संयुक्त टोलीले केराउ बरामद गरेको हो ।    प्रहरीका अनुसार कृष्णनगरको चन्द्रौटा सडक खण्डको पूर्व किनारामा स्टार्ट गरिराखेको अवस्थ...}

पुरा पढ्नुहोस्

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा प्रधानन्यायाधीशका भाइविरुद्ध थप उजुरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध सम्पत्ति आर्जन गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।   प्रधानन्यायाधीश राणाको बिचौलिया बनी प्रभु शमशेरले थप ३० करोड बराबरको सम्पत्ति (घर÷जग्गा) जोडेको भन्दै अभियन्ता डा. गोविन्द केसील...}

पुरा पढ्नुहोस्

प्रि–स्याट परीक्षा प्रकरण : प्रहरीका जवानदेखि डीएसपीसम्म निगरानीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएपछि गठित छानबिन समितिले प्रहरी जवानदेखि डीएसपीसम्मलाई निगरानीमा राखेर छानबिन थालेको छ ।    प्रहरी महानिरीक्षक सचिवालय स्रोतका अनुसार प्रश्नपत्र चोरी भएपछि प्रहरीको युएन...}

पुरा पढ्नुहोस्