Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।           निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}

पुरा पढ्नुहोस्

मलाई भोट नदिनेहरुलाई पनि साथ लिएर पार्टी चलाउँछु : देउवा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी संचालन गर्ने बताएका छन् ।     शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउ...}

पुरा पढ्नुहोस्

ऊर्जामन्त्री भुसाल र  अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् ।     मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । उक्त भेटवार्तामा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीला...}

पुरा पढ्नुहोस्

मोटरसाइकलले खुलायो संसद भवनअघि शंकास्पद वस्तु राख्नेको पहिचान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो ।    अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...}

पुरा पढ्नुहोस्

५७ जना उपसचिवको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिवहरुको सरुवा गरेको हो ।    सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा भएको हो ।    सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय,...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरका १५५० कर्मचारीलाई एक तह बढुवा गरेर समायोजन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । ४ फागुनमा बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।   समायोजनामा पर्ने अधिकृतस्तरदेखि मा...}

पुरा पढ्नुहोस्

मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान सुरु हुने भएको छ ।   नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले ट्विट गर्दै मंगलबारदेखि काठमाडौँ–कोलम्बो सिधा हवाई उडान सुरु हुने जानकारी दिएकी छन् ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्...}

पुरा पढ्नुहोस्

एमसीसी अनुमोदनका लागि राष्ट्रिय सहमती खोजिरहेका छौंः अर्थमन्त्री शर्मा  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन् ।      अर्थ मन्त्रालयमा बिहीवार  आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एम...}

पुरा पढ्नुहोस्

युवतीको अन्तरंग तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गरेको आरोपमा धनुषाबाट प्रहरी जवान पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जालबाट युवतीको अन्तरंग तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गरेको आरोपमा धनुषाबाट एक प्रहरी जवान पक्राउ परेका छन् । रौतहटको भवानीपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय कृष्णकुमार यादव पक्राउ परेका हुन् ।    यादव प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत थिए । उनलाई बुधबार पक्राउ गरी...}

पुरा पढ्नुहोस्