
नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापलरबीच आज भेटवार्ता भएको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद...}
पुरा पढ्नुहोस्व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् । गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...}
पुरा पढ्नुहोस्युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीवार शहरी विकास मन्त्री रामकुमारी झा...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले कुनै पनि विषयमा नेपाललाई दबाब नदिने बताएका छन् । नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना रहेको बताएका हुन् । ‘नेपाल स...}
पुरा पढ्नुहोस्पशुपतिनाथ मन्दिरका मूल भट्टको समुपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आले तथा भारतीय राजदूत श्री विनय मोहन क्वात्राले पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली” को आज संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।&nb...}
पुरा पढ्नुहोस्चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए पनि महत्वपूर्ण विषयमा कुनै छलफल नै नगरी स्वदेश फर्किएका छन् । चीन र नेपालबीच व्यापार तथा पारवहन सम्झौता भए पनि हालसम्म कार्यान्वयन नहुँदा नेपालले चिनियाँ बन्दरगाहको उपयोग गर्न सकेको छैन । यस्तै, चीनसँगको मुख्य दुई भन्सार नाकामा...}
पुरा पढ्नुहोस्नेपालस्थित भारतीय राजदूतावासले २९ भदौदेखि असोज १२ सम्म ‘आजादीका अमृत महोत्सव’को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रम सुरु गरेको छ । मंगलबार आयोजित ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै यस कार्यक्रम आरम्भ भएको हो । यस प...}
पुरा पढ्नुहोस्नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले रिपोर्टिङका क्रममा युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरुमाथि रुसी सेनाबाट भएको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको भर्त्सना गरेको छ । एक सातामा ३ जना पत्रकारको हत्या हुनु विश्वभरका मिडिया र नागरिक समाजको लागि अतिनै दुःखद खबर भएको इन्...}
पुरा पढ्नुहोस्अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको हो । अफगानिस्तानमा ग...}
पुरा पढ्नुहोस्सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit