
अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो । दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}
पुरा पढ्नुहोस्अमेरिकामा नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्री र सीआईएका अवकाशप्राप्त प्रमुख जनरल डेभिड हावेल पेट्रियसबीच भेटवार्ता भएको छ । क्षत्रीले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिएका हुन् । क्षत्री हाल पारिवारिक भेटका लागि अमेरिकामा रहेका छन् । ‘डेभिडसँगको भ...}
पुरा पढ्नुहोस्जापान सरकारले नेपालका लागि किकुता युताकालाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको छ । हालका राजदूत मसामिची साइगोको कार्यकाल पूरा भएपछि किकुतालाई पठाउन लागिएको हो । हालका राजदूत साइगोको कार्यकाल शुक्रबार पूरा भएको छ । साइगो आफ्नो बिदाइका क्रममा नेपालका उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टचार भेटवार्ताका क्रममा नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको छ । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँ...}
पुरा पढ्नुहोस्अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् । उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो...}
पुरा पढ्नुहोस्तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट पाकिस्तानमा अहिलेसम्म २० हजार विस्थापित भएका छन् । विस्थापित भएकाहरु अफगानिस्तानका र अन्य विभिन्न देशका नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यो संख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहर...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी भारतको ७४ औं सेना दिवस मनाएको छ । गत आइतबार दूतावासको रक्षा प्रभागले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit