
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार बिहान सवा दश बजे चाटर्ड फ्लाईटमा काठमाडौं अवतरण गर्दैछन् । विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपालको औपचारिक भ्रमण गरिरहेका श्रृंगलाले नेपालमा करिब ३० घण्टा बिताउने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तान दूतावासले बिहीबार ‘आत्मनिर्णयबारे कश्मीरवासीको अधिकार’ सम्बन्धमा छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको आत्मनिर्णय अधिकार दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संयुक्त राष्ट्र आयोगलाई ज...}
पुरा पढ्नुहोस्नेपाली सेनाले द्वन्दग्रस्त कंगोमा पहिलो पटक प्रमुख सेनानीको नेतृत्वमा क्विक रियाक्सन फोर्सको एउटा कम्पनी पठाएको छ । कंगोको युनाइटेड मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा प्रमुख सेनानी निखिल कुँवरको नेतृत्वमा ३५ जनाको टोली बिहीबार कंगो गएको हो । उनीहरु टिकाको अघिल्ल...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको संस्मरणमा अमेरिकामा शनिबार एक कार्यक्रम आयोजना गरी मृतकहरुको स्मरण गरिएको छ । त्यसबेलाको दुर्घटनास्थल विश्व व्यापार केन्द्रको टावरमा आयोजित कार्यक्रममा श्रीमतीसहित राष्ट्रपति जो बाइडेन सहभागी भएका थिए । स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी...}
पुरा पढ्नुहोस्बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र बिहीवार बुझाएका छन् । बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}
पुरा पढ्नुहोस्२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रस्थित १८ औं शताब्दीको अष्टकोणिक कृष्ण् मन्दिरको जीर्णोद्धारको कार्य सम्पन्न भएको छ । काठमाडौं उपत्यका संरक्षण कोष, पुरातत्व विभाग र अमेरिकाको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको सहकार्यमा उक्त मन्दिर जीर्णोद्धार गरिएको हो ।...}
पुरा पढ्नुहोस्पछिल्लो केही महिनायता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता अघिल्लो सरकारको तुलनामा केही घटेकोमात्र होइन, न्यून प्रायः छ । उनी अघिल्लो सरकारमा जस्तो कहिले गृह त कहिले परराष्ट्र मन्त्रालयमा, महिनामा तीन÷चार पटक प्रधानमन्त्री र माओवादी केन्द्रका नेता भेट्ने यान्छी...}
पुरा पढ्नुहोस्नेपालको महावाणिज्य दूतावासले चीनको ग्वान्झाउमा रहेको गोल्डेन फोनिक्स इन्टरनेशनल होटललाईलाई ‘नेपाल थिम होटल’ अवार्ड प्रदान गरेको छ ।ग्वान्झाउस्थित महावाणिज्य दूतावासले झाओकिङस्थित गोल्ड फोनिक्स इन्टरनेशनल होटलको अन्तर्राष्ट्रिय सम्मेलन हलमा नेपाल थिम होटलको लागि अवार्ड प्रदान गरेको ह...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे । उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit