Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

भारतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।        प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय से...}

पुरा पढ्नुहोस्

विश्वासको मत पाए लगत्तै देउवालाई मोदीले दिए बधाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।   मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई चीनको ३ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको ३ लाख मात्रा खोप सहयोग गरेको छ ।    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको...}

पुरा पढ्नुहोस्

दूतावासले यसरी मनायो पाकिस्तानको राष्ट्रिय दिवस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन समारोह आयोजना गरिएको छ ।    महाराजगञ्जस्थित दूतावास परिसरमा आयोजित कार्यक्रमा पाकिस्तानी राजदूत सैयद हैदर शाहले पाकिस्तानको राष्ट्रिय झण्डा फहराए । सो अवसरमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भि, प्...}

पुरा पढ्नुहोस्

कतारका राजदूतले भेटे प्रधानसेनापति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत युसुफबिच  दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको &nb...}

पुरा पढ्नुहोस्

खेलले नेपाल–पाकिस्तान मित्रता बलियाे हुनेछः सचिव न्याैपाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सम्पन्न छैटौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको छ ।   युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले प्रतियोगिताको विजेता टोली ग्रेट हिमालय एकेडेमी तथा उपविजेता एञ्ज...}

पुरा पढ्नुहोस्

भारतीय दूतावासको आयोजनामा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबारदेखि अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।    भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कन्क्लेभको आयोजना गरिएको हो ।...}

पुरा पढ्नुहोस्

चीनका रक्षामन्त्री वेइ फेङहे काठमाडौंमा, सूचनाको आदानप्रदान र  सैन्य सहकार्य मुख्य एजेण्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको आठघण्टे कार्यगत भ्रमणका लागि काठमाडौंमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर  वेइ फेङहे का मुख्य एजेण्डामा कानून कार्यन्वयन गर्ने दुबै देशका निकायबिच सूचना आदानप्रदान मुख्य रहेको छ ।  उच्च सरकारी अधिकारीका अनुसार भारतले धार्मिक–सामाजिक–शैक्षिक सहयोगका नाममा...}

पुरा पढ्नुहोस्

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।    विभागले आइतबार सूचना प्रका...}

पुरा पढ्नुहोस्

देउवा र मोदी भेट, यी बिषयमा भयो छलफल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) काबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो औपचारिक भेटवार्ता भएको छ ।      दुबै देशका अधिकारीहरु राखेर भएको भेटमा नेपाल–भारत सम्बन्ध मजबुत बन...}

पुरा पढ्नुहोस्