Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे छलफल आयोजना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निगजढ विमानस्थलबारे छलफल आयोजना हुने भएको छ । नेपाली समाज इभीले ११ असारमा जुम मिटिङमार्फत छलफल आयोजना गर्न लागेको हो ।    कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कशिश दास श्रेष्ठ र शिव अधिकारी वक्ताको रुपमा रहने आयोजकले जनाएका छन् ।    निजगढमा विमा...}

पुरा पढ्नुहोस्

ललितपुरको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा कसरी भयो विस्फोट ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।    बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...}

पुरा पढ्नुहोस्

मुलुकका यी स्थानमा फेरि वर्षा र हिमपातको सम्भावना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।    उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...}

पुरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा  ६३ वन्यजन्तु मरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये  सबैभन्दा बढी गैँडा र चित्तल छन् ।      निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परे...}

पुरा पढ्नुहोस्

भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउँछौं : मन्त्री रेग्मी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् ।     सोमबार काठमाण्डाैमा  आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित ब...}

पुरा पढ्नुहोस्

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ ।    हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो ।     सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र...}

पुरा पढ्नुहोस्

भारतीय दूतावासले मनायो आइटेक दिवस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय राजदूतावासले मंगलबार काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।    नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहर...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२२ को बुधबार उद्घाटन भएको छ । काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गर्दै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो ।   काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नौ दिनसम्म चल्ने प...}

पुरा पढ्नुहोस्

नेपाल फिर्ता पठाइयो चोरी गरी अमेरिका पुर्‍याइएका पाँच मूर्ति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्‍याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ।   दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्‍याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}

पुरा पढ्नुहोस्

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।    दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।   मं...}

पुरा पढ्नुहोस्