
सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् । ...}
पुरा पढ्नुहोस्सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताएका हुन् । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चारमाध्यमहरुको सूचीकरण गर्ने कामलाई अघि बढ...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प...}
पुरा पढ्नुहोस्सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्र्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले गत वर्षको...}
पुरा पढ्नुहोस्सकारले विश्व बैंकबाट २७ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रम...}
पुरा पढ्नुहोस्पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित...}
पुरा पढ्नुहोस्मधेश प्रदेशको प्रदेशसभा बैठकमा आइतबार प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबार त्यहाँको मन्त्रिपरिषदले पारित गरेको छ । आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री निवास...}
पुरा पढ्नुहोस्काभ्रेको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जि...}
पुरा पढ्नुहोस्पछिल्लो समय प्रहरीले आफू मातहतका प्रहरी वृत्त, प्रभागहरुमा रहेका मूर्तिहरु संरक्षणका लागि राष्ट्रिय संग्रहालय, छाउनी र पुरातत्व विभाग, रामशाह पथलाई बुझाउन थालेको छ । विभिन्न स्थान र समयमा हराएका, चोरी भएका मूर्तिहरुलाई फेला पारेर प्रहरीले प्रहरी परिसर काठमाडौँलगायतका क्षेत्रमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit