Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

ओलीद्वारा घलेगाउँलाई सुखी गाउँ घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । शुक्रबार घलेगाउँ पुगेर ओलीले  समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको यो गाउँलाई सुखी गाउँ घोषणा गरेका हुन् ।    दक्षिण एस...}

पुरा पढ्नुहोस्

पहिचान नभएका पुरातात्विक सामग्री विभागलाई जिम्मा लगाउँदै प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय प्रहरीले आफू मातहतका प्रहरी वृत्त, प्रभागहरुमा रहेका मूर्तिहरु संरक्षणका लागि राष्ट्रिय संग्रहालय, छाउनी र पुरातत्व विभाग, रामशाह पथलाई बुझाउन थालेको छ ।     विभिन्न स्थान र समयमा हराएका, चोरी भएका मूर्तिहरुलाई फेला पारेर प्रहरीले प्रहरी परिसर काठमाडौँलगायतका क्षेत्रमा...}

पुरा पढ्नुहोस्

चितवनमा जङ्गली जनावरको आक्रमणबाट  एक वर्षमा  २२ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा वस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।    चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्किँदै गर्दा जङ्गली जनावरको आक्रमणमा...}

पुरा पढ्नुहोस्

राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ ।    सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका उद्योगमन्त्रीलाई पदमुक्त गर्न माग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जवाफदेहिता निगरानी समितिले कर्णाली प्रदेशका उद्योगमन्त्रीलाई पदमुक्त गर्न र पत्रकारलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ ।     फौजदारी मुद्दामा दोषी ठहर भई जेल सजायसमेत भोगेका छिरीङ डम्डुल लामा (कार्चेन) लाई कर्णाली प्रदेशको उद्योगमन्त्रीमा नियुक्ति गरेकोमा समितिले आपत्ति जना...}

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीले गरिन् काष्ठमण्डपको उद्घाटन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पुरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको उद्घाटन गरेकी छिन् ।   एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको बताएकी छिन् ।    उनले जनप्रतिनिधिहरुले आफूला...}

पुरा पढ्नुहोस्

नेपाल चिनाउन ‘भेषभुषा डटकम’ काे सञ्चालन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ ।      सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन् । उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।    शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।   बैठकम...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

थुनामा रहेका इच्छाराजको ‘सिटीसी मल’ लिलामी गर्न सूचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ ।    कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}

पुरा पढ्नुहोस्