Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

यस वर्ष सरदरभन्दा धेरै पानी पर्ने अनुमान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरेको छ ।    शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरिएको बताएको हो । विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मन...}

पुरा पढ्नुहोस्

एक महिनाभित्र किताब छपाइ गरी विद्यार्थीको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।     प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र छ...}

पुरा पढ्नुहोस्

सरकारले १८ अर्ब रुपैयाँ सहुलियत ऋण लिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।   मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सह...}

पुरा पढ्नुहोस्

सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेकी हुन् ।      सरकारले अघिल्लो ओली...}

पुरा पढ्नुहोस्

चौदण्डी र उदयपुर गढी संरक्षणका लागि सेनाको पदयात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऐतिहासिक स्थल चौदण्डी गढी र उदयपुर गढी संरक्षण तथा सरसफाइका लागि नेपाली सेनाले पत्रयात्रा तथा सरसफाइ अभियान सुरु गरेको छ । आइतबार जिल्लाको चौदण्डी गढी नगरपालिकाको उक्त गढीमा गाइघाटस्थित नेपाली सेनाको रणशार्दूल गणका सेनाको अगुवाइमा बेल्टार क्षेत्रबाट पहिलो पटक एकदिने पदयात्रा सम्पन्न गरिएको हो ।...}

पुरा पढ्नुहोस्

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।      शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा ग...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलले भिजिटर पास वितरण बन्द गरेको छ ।     नेपालमा केही दिन यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । यसै विषयलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले अति नै ज...}

पुरा पढ्नुहोस्

जुम्लामा हिउँमा ५५ जना फसे, सेनाको हेलिकोप्टरमा उद्धार गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् ।    मुख्यमन्त्री शाहीले...}

पुरा पढ्नुहोस्

मधेश प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधेश प्रदेशको प्रदेशसभा बैठकमा आइतबार प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबार त्यहाँको मन्त्रिपरिषदले पारित गरेको छ ।   आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।    मुख्यमन्त्री निवास...}

पुरा पढ्नुहोस्