Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

राष्ट्रसंघले गर्‍यो काबुल मस्जिदमा भएको आक्रमणको निन्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित मस्जिदमा भएको आक्रमणको निन्दा गरेको छ ।   शुक्रबार काबुलस्थित एक मस्जिदमा ठूलो विष्फोट भएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त विष्फोटमा परी ५० भन्दा धेरैको मृत्यु भएको छ ।   अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले भने यो घट...}

पुरा पढ्नुहोस्

रुसलाई राष्ट्रसंघको मानव अधिकार परिषदबाट हटाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ ।   राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी  दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए ।      रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिक...}

पुरा पढ्नुहोस्

श्रीलङ्कामा नियुक्त भएको भोलिपल्टै नयाँ अर्थमन्त्रीले दिए  राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् ।     सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गरेका थिए ।  तत्कालीन मन्त्रीहरूले राजी...}

पुरा पढ्नुहोस्

अफगानिस्तानको सीमा क्षेत्रमा ५ पाकिस्तानी सैनिकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ ।     पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।     अफगानिस्तानतर्फबाट आतंककारीहरुले पा...}

पुरा पढ्नुहोस्

भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड९१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।      ट्विटरमा भारत बायोटेकले आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५,००,०००  डोज सहितको मानवीय सहायता गरेकाे बताएकाे छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्...}

पुरा पढ्नुहोस्

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (एफसीडिओ) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् ।     बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती न...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}

पुरा पढ्नुहोस्

यमनमा साउदी सेनाको कारबाहीबाट २०० हुथी विद्रोहीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ । सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरु मारिएका बताइएको छ ।    उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज...}

पुरा पढ्नुहोस्

युनिसेफद्वारा दक्षिण एसियाका बालबालिकामा तत्काल लगानी गर्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ ।   युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसिय...}

पुरा पढ्नुहोस्

चार रुसी कूटनीतिज्ञलाई देश छोड्न अष्ट्रियाको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।    उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरीतका गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो ।    अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार देश...}

पुरा पढ्नुहोस्