Friday, 06 June 2025 | २०८२ जेठ २४, शुक्रबार

सम्बन्धित समाचार

गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।       बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}

पुरा पढ्नुहोस्

प्रदेश सभाबाट पास हुन नसकेपछि लुम्बिनीको बजेट अध्यादेशबाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि प्रदेश सरकारले मध्यरातमा अधिवेशन अन्त्य गरेको थियो ।    शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

संघियता र गणतन्त्र समाप्त गर्न कम्युनिष्ट र दरबारियाहरु एउटै कित्तामा उभिएः उपेन्द्र यादव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्र विरुद्ध कम्युनिष्ट र दरबारिया  एउटै कित्तामा उभिएर जनताको अधिकारलाई समाप्त पार्ने षडयन्त्रमा लागेको बताएका छन् । सप्तरीको राजविराजमा शुक्रवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...}

पुरा पढ्नुहोस्

एमसीसी उपाध्यक्ष फातिमाको यस्तो छ काठमाण्डौको चारदिने ‘आइटिनरी’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौं आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् ।    काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवा...}

पुरा पढ्नुहोस्

यो सरकार अदालतले जोडेको थोत्रो टालोको पुतलीः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालोको पुतली’को संज्ञा दिएका छन् ।    उनले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको...}

पुरा पढ्नुहोस्

राप्रपाका अध्यक्षत्रयद्वारा पार्टीमा फुट आउन नदिने प्रतिबद्धता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाएका छन् ।   उनीहरुले पार्टीको बृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताएका छन् । बुधबारबाट काठमाण्डौमा सुरु भएको पार्टी एकताको मह...}

पुरा पढ्नुहोस्

माओवादी र प्रचण्डको आँटले राजनीतिक परिवर्तन भएको हो : जनार्दन शर्मा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् ।   पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले आज काठमाडौंमा आयोजना गरेको एक...}

पुरा पढ्नुहोस्

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, झा नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै परियारलाई प्रदेश प्रमुखबाट हटाइएको जनाएको हो ।    राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई पदमुक्त गरेकी हुन् । ‘नेपाल सरकार...}

पुरा पढ्नुहोस्

एमसीसी र  गठबन्धन फरक विषय हुन् : प्रकाशशरण महत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् ।   नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका हुन् ।   ‘कांग्रेसले एमसीसी स...}

पुरा पढ्नुहोस्