Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

माओवादी केन्द्रको महाधिवेशन सुरु, नेतृत्व चुन्न १६ सय प्रतिनिधि सहभागी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।    उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का...}

पुरा पढ्नुहोस्

‘फुड फर लाइफ नेपाल’लाई सावित्री कंचनजंगा अगरबत्तीको सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ।     उद्योगले  फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।      ...}

पुरा पढ्नुहोस्

बागी उम्मेदवारको सदस्यता नवीकरण नगर्ने कांग्रेसको निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।   केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}

पुरा पढ्नुहोस्

बालाजुमा गुण्डाहरू बिच गाेली हानाहान, कसरी भए शिवबहादुर खड्का अपहरण मुक्त

दीपक खरेल ४ बर्ष अगाडि

एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}

पुरा पढ्नुहोस्

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा  दर्ता गरेको छ , विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्

गणेशमान सिंह : जसले राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरे

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे आज २५औँ स्मृति दिवस ।  उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । तत्कालीन सरकारले उनको निधनमा तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।   यसअघि तत्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्...}

पुरा पढ्नुहोस्

सरकार कमिसनको खेलमा लाग्दा खोप ल्याउन ढिलाइ : प्रकाशमान सिंह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कमिसन खेलमा लाग्दा सरकारले खोप ल्याउन ढिलाइ गरिरहेको बताएका छन् ।   सञ्चारकर्मीसँगको कुराकानीमा आज उनले सरकार कमिसनको खेलमा लागेको आरोप लगाएका हुुन् ।   ‘सरकार नै कमिसन खेलमा लागेका कारण कोरोनाविरूद्ध खोप समयमै ल्याउन नसकेको हो,&rsq...}

पुरा पढ्नुहोस्

किन अवरुद्ध भयो मेरोसेयर ? कहिले खुल्छ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा सेयरमा लगानी गर्नेको संख्या बढेसँगै मेरोसेयरको सेवा पनि पटक पटक अवरुद्ध हुने गरेको छ ।    अत्याधिक चापका कारण मंगलबार साँझ देखि पुन: सेवा अबरुद्ध छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक स...}

पुरा पढ्नुहोस्

भागरथी प्रकरणको प्रमाण बन्ने भयो आरोपीको डीएनए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका आरोपितको डीएनए परीक्षण गरिने भएको छ ।   बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञा...}

पुरा पढ्नुहोस्

पुरानो बढुवा वरियता उथलपुथल बनाउँदै गृह, डीआईजी बढुवा चुनावलगत्तै 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा रिक्त १२ नायब महानिरीक्षक बढुवामा पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत दिएसँगै यतिबेला बढुवाका प्रत्यासीहरुको दिनचर्या र सन्ध्याकालीन भेटघाट शक्ति केन्द्र र बिचौलिया केन्द्रित हुन थालेको छ ।    यसपटकको डीआईजी बढुवाले भावी महानिरीक्षक यात्रा सहज हुने विश्वा...}

पुरा पढ्नुहोस्