
कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...}
पुरा पढ्नुहोस्दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । उनले अत्यावश्यक काम भए जिप्रकाबाट पास जा...}
पुरा पढ्नुहोस्सरकारले प्रहरी प्रशासन खटाएर आजबाट बञ्चरे डाँडामा फोहोर विसर्जन गर्ने भएको छ । विगत केही दिनयता बञ्चरे डाँडाका स्थानीयले आफ्नो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए, जसका कारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो । फोहोरको उचित व्यव...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जन...}
पुरा पढ्नुहोस्सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा औसत मूल्य वृद्धि ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखे पछि त्यसभन्दा बढी मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार वार्षिक मूल्य वृद्धि ७.२५ पुगेको छ । चैतसम्मको औसत वार्षिक मूल्य वृद्धि भने ५.६२ प्रतिशत थियो । चालु आव...}
पुरा पढ्नुहोस्नेपाली सेनाले युनिटी जर्नलका लागि लेख रचना पठाउन आग्रह गरेको छ । सेनाले हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा खुला सामरिक लेख– रचना प्रतियोगिता सञ्चालन गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ । आगामी महाशिवरात्री तथा सेना दिवसमा खुला सामरिक लेख&n...}
पुरा पढ्नुहोस्आसन्न निर्वाचनका लागि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वमा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले मंगलबार पुस्तकालयको उद्घाटन गरेका छन् ।...}
पुरा पढ्नुहोस्हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit