Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

आर्थिक संकट आउन नदिन निर्यात उद्योगलाई प्रोत्साहन गर्नुपर्छः पवन गोल्यान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोशिएशनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।   आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न निर्यातजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने गोल्यानले बताए । उ...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्

यस्तो छ बीमा कम्पनीको पूँजी बढाउने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा असार अन्तिम साताभित्र सार्वजनिक गर्ने पूर्वतयारी थालेको छ ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हाल अस्तित्वमा रहेका बीमा कम्पनीहरुको पूँजीको आकार र कामको दायरा बढाउने विषय समेटिने भएको छ ।...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा कोइराला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।     कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी...}

पुरा पढ्नुहोस्

शिवम् सिमेन्टका कारण सिंगो बस्ती नै जोखिममा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरको हेटौडा वडा नम्बर १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी जोखिमा परेका छन् ।    खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा  खेतबारी र घर ब...}

पुरा पढ्नुहोस्

टक्सार विभागमा असर्फी किन्नेको भीड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा विक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँइचो लागेको हो ।    असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरुको घुईँचो देखिएपछि स...}

पुरा पढ्नुहोस्

पछिल्लो एक सातामा नेप्से १४३ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ ।      गत साताको बिहिवार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ । आइतबार सरकारले सार्वजनिक बिद...}

पुरा पढ्नुहोस्

चन्द्रसिंह साउद भन्छन्– यसकारण मैले नेप्से प्रमुखको पदबाट राजीनामा दिएँ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेयर खरिदको विषयमा विवादमा तानिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् ।    ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत...}

पुरा पढ्नुहोस्

असारे विकास: पछिल्लो ११ दिनमा साढे १३ अर्ब खर्च, एकै दिन १ अर्ब ६० करोडसम्म खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्ष २०७७-०७८ को असार महिनामा अघिल्लो महिनाको तुलनामा तेब्बरभन्दा बढी अर्थात प्रतिदिन १ अर्ब २३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ ।  आजको कारोबार दैनिकका अनुसार महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनाको पहिलो ११ दिनमा १३ अर्ब ५७ करोड बराबरको रकम खर्च भएको छ ।  ...}

पुरा पढ्नुहोस्