Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

नेप्से झिनो अङ्कले घट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार...}

पुरा पढ्नुहोस्

पूर्वाधार विकासको योजनामा लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ ।   बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो ।   पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल...}

पुरा पढ्नुहोस्

अघिल्लो सरकारको बजेट लहडमा मनमौजी तरिकाले ल्याएको सिद्धान्त बिपरित थियोः अर्थविद् डा. गोविन्दराज पोखरेल (अन्तर्वार्ता)

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकार परिर्वतन भए सँगै बजेटका विषयमा अन्यौलता बढेको छ । परिणामतः देश अहिले बजेट शुन्य र सरकार बेखर्ची भएको छ ।  त्यसैपनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्को तर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तहरु भन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ । राष्ट्रिय योजना आयोगका पुर्व उ...}

पुरा पढ्नुहोस्

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्सेमा १५.८ अंकले गिरावट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सेयर बजार साताको कारोबार हुने पहिलो दिन सोमबार घटेको छ । नेप्से परिसूचक १५.८ अंकले घटेर २०३२ अंकमा कायम भएको छ । सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । उक्त दिन कारोबार रकम ९९ करोड ८६ लाख रुपैयाँ छ ।    बैंकिङ समूह ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५ र ज...}

पुरा पढ्नुहोस्

भोलिदेखि नेपाल र कतारबाट सातामा एक उडान हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो ।      कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}

पुरा पढ्नुहोस्

बिरोध एमसीसीको कि विकास साझेदारीमा अमेरिकाको औपचारिक उपस्थितको? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । उनको सिंगो राजनीति लोकतन्त्र र समाजवादका लागि सर्मपित रहेको भन्दा फरक नपर्ला । यद्यपी उनका मानविय त्रृटीको यहाँ विवेचना गर्न उचित हुँदैन् ।    यसबाहेक उनका सत्ता सारथी र प्रमुख विपक्षी दलहरुले राजनीतिक दस्तावेजमै अमेरिकाला...}

पुरा पढ्नुहोस्

यो हो नक्कली रिमडेसिभिर , यसरी भयाे पहिचान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् ।    यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ ।    जटिल अवस्...}

पुरा पढ्नुहोस्

अर्बौं तिर्न बाँकी स्मार्ट टेलिकमको ६ महिना म्याद थप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले स्मार्ट टेलिकमको बक्यौता रकम तिर्ने म्याद थप गरेको छ । स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्न थप ६ महिना म्याद थपिएको हो ।   नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार स्मार्टले फ्रिक्वन्सी, लाइसेन्स नविकरण, रोयल्टी र अन्य शुल्कगरी करिब ५ अर्ब रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ ।   स...}

पुरा पढ्नुहोस्

यी कारणले बैंकका कर्मचारी सामाजिक सुरक्षा कोषमा जान चाहँदैनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सबै संस्था तथा कम्पनीलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी गरिरहँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले भने आफूहरु आबद्ध नहुने अडान राखेका छन् ।    नेपाल बैंकर्स संघले समेत बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आबद्धताका लागि...}

पुरा पढ्नुहोस्

गभर्नरमाथिको छानबिन कानुनसम्मत छः अर्थमन्त्री 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन  प्रक्रिया अघि बढाइएको बताएका छन् ।   अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् । ...}

पुरा पढ्नुहोस्