
प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरी बीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
नेपालको आठघण्टे कार्यगत भ्रमणका लागि काठमाडौंमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहे का मुख्य एजेण्डामा कानून कार्यन्वयन गर्ने दुबै देशका निकायबिच सूचन...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit