Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्तो छ आजको कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ ।      आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ...}

पुरा पढ्नुहोस्

गोरखा र नुवाकोटबासीका भूकम्पपीडितका लागि भारत र युएनडीपीले बनाए ५० हजार घर

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले  खुशी भएकाछन् ।    २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाक...}

पुरा पढ्नुहोस्

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ ।   भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले  सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् ।  यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।   ...}

पुरा पढ्नुहोस्

काठमाडौैंमा मनाइयो अम्बेडकर जयन्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।    पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्र...}

पुरा पढ्नुहोस्

शेयर बजार : वर्षकै न्यून बिन्दुमा नेप्से, किन्ने अवसर कि वियरिस ट्रेण्ड ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शेयर कारोबार मापक नेप्से परिसूचक घट्दै बिहिबार २ हजार ४४९ दशमलव ९६ विन्दुमा पुगेको छ । यसले गर्दा आम लगानीकर्ता दोधारमा परेका छन् ।   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार...}

पुरा पढ्नुहोस्

प्रभु बैंकका नवनियुक्त अध्यक्ष सिटौलाले लिए सपथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रभु बैंक लिमिटेड नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सपथ ग्रहण गरेका हुन् ।   सिटौला अनुभवी बैंकरको रुपमा परिचित छन् । उनलाई विज्ञ सञ्चालकको नियुक्ति दिएर अध्यक्ष चयन गरिएको हो । उनी नेपाल राष्ट्र बैंकको...}

पुरा पढ्नुहोस्

अंग्रेजी नयाँ वर्षमा जनकपुरमा पर्यटकहरुको घुइँचो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ ।      अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा  भारतीय पर्यटकहरुको घुइँचो लागेको छ  । भगवानको दर्शन र पुजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभि...}

पुरा पढ्नुहोस्

सार्वजनिक बिदाको दिन काठमाडौंमा सरकारी गाडी चलाउन नपाइने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।   बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।    उनले अत्यावश्यक काम भए जिप्रकाबाट पास जा...}

पुरा पढ्नुहोस्

नेप्सेमा १६ अंकको गिरावट, यी कम्पनीको शेयरमूल्यमा वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ ।       सोमबार १५.६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६.३० अंकले घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १....}

पुरा पढ्नुहोस्

बर्दघाट–सुस्तापूर्वको प्रहरी कार्यालयमा नागरिक प्रहरी पुस्तकालय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वमा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ ।      विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले मंगलबार पुस्तकालयको उद्घाटन गरेका छन् ।...}

पुरा पढ्नुहोस्