
बिहीबार करिब ११ बजेको थियो । पहाडी जिल्ला दिक्तेल मस्त निन्द्रामा रहेका बेला रुपाकोट मझुवागढी नगरपालिका त्रिवेणी चोकस्थित शारदा श्रेष्ठको घरको एउटा कोठामा भने कौडामा चौंका र छक्का दाउ चम्किएको थियो । जुवाडेहरु दाउ हान्नमा मस्त थिए । ठिक त्यहीबेला प्रहरी निरीक्षक दिनेश खरेलको टोलीले छापा...}
पुरा पढ्नुहोस्पाल्पामा गएराती तीन अज्ञात हतियारधारीले महिलालाई आफ्नो नियन्त्रणमा लिएर साढे १२ रुपैयाँ भन्दा बढिको धनमाल लुटपाट गरेका छन् । रामपुर नगरपालिका–८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपै...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ । महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}
पुरा पढ्नुहोस्प्रहरीबाट लुक्नका लागि कुखुरा पालनका लागि बनाइएको खोरमा कौडा खेलिरहेका २४ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–५ कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनिल कुमार क्षेत्री लगायत २४ जनालाई बुध...}
पुरा पढ्नुहोस्प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थिए । महानगरीय अपराध महाशाखाले काठमाडौं सामाखुसीका आशिष अधिकारीको जाहेरीका आधारमा दिपक गुरूङ भन्ने प्युठानका डुबलाल घर...}
पुरा पढ्नुहोस्मादक पदार्थ सेवन गरेर छिमेकीलाई लागी गलौजगर्दा एकजना युवाले ज्यान गुमाएका छन् । उनको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । रौतहट वृन्दावन नगरपालिका–७ सखुवा धमौरा बस्ने १९ वर्षीय विकास पासवानले अत्याधिक मादक पदार्थ सेवन गरेर घरफर्कदै गर्दा बा...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। विभागले सो बराबरको बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर २६ असोजमा उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेको हो । रुपन्देही सिद्धार्थनगर–१...}
पुरा पढ्नुहोस्चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit