
नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने उनले बताएका हुन् । नेता गौतमले पार्टी एकता र...}
पुरा पढ्नुहोस्सोमबार काठमाडौं महानगरपालिकाको मेयरमा ५ दलीय सत्तारुढ गठबन्धनको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दिएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा मनोनयन दर्ता गराएकी हुन् । उनले आफ्ना सबै योजना काठम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले माफी मागेका छन् । आफूले आवेगमा आएर बोलेको भन्दै उनले प्रदेशसभाको शनिबारको बैठकमा माफी मागेका हुन् । ‘आवश्यकताभन्दा बढी नै मैले स्वतन्त्रताको उपभोग गरेँ भन्ने फिल गरेँ,’ उनले...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाका दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताएका छन् । दुवै पक्षको आधिकारिकताबारे निर्वाचन आयोगले पनि कुनै निर्णय नगरेको उनले जानकारी दिए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ । ओली...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारित गर्न नदिने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरु भएकाले संशोधन नगरी संसदबा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराई, मधेशमा एमालेको लहर आएको बताए । उनले भने ‘हामी बहु...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर...}
पुरा पढ्नुहोस्पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै गम्भीर नै रहेको अस्पतालले जनाएको छ । नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए । जोशीलाई मस्तिष्कघात भएपछि शु...}
पुरा पढ्नुहोस्नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु ए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit