Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

प्रचण्ड र  ओलीसँग गृहमन्त्री खाणको भेटवार्ता, एमसीसीबारे छलफल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा भेटवार्ता गरेका छन् ।     संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने लगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री खाणले...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

संसद भवन पुगेका झलनाथ खनालले भने, ‘हामी संसदको बैठक चलाउछौं’ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् ।  संसद भवन सोमबार  नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । ...}

पुरा पढ्नुहोस्

एमसीसी र  गठबन्धन फरक विषय हुन् : प्रकाशशरण महत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् ।   नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका हुन् ।   ‘कांग्रेसले एमसीसी स...}

पुरा पढ्नुहोस्

कांग्रेस जिल्ला अधिवेशन : ५७ जिल्लाको चुनाव सकिँदा कुन पक्ष अघि ? (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबारसम्म ५७ जिल्लामा अधिवेशन सकिएको छ । अधिवेशनबाट जिल्ला सभापति सहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको टुंगो लागिसकेको छ ।   हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्ष २९ जिल्लामा विजयी भएर अग्रस्थानमा छ । यस्तै,...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले केन्द्रीय प्रवक्तामा शरदराज पाठकलाई चयन गरेको छ ।  पार्टीको केन्द्रीय सदस्य रहेका पाठक  संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार थिए । पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।  विवेकशील साझा पार्टीमार्फत राजनीतिमा सकृय हुनअघि उनले विभिन...}

पुरा पढ्नुहोस्

सरकारको आग्रहपछि संसद बैठक भोलिसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}

पुरा पढ्नुहोस्

अयोध्यापुरी रामको जन्मभूमि हो भन्ने आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।     ...}

पुरा पढ्नुहोस्

माओवादी अब भाँडो रित्तिएर बिर्को मात्र बाँकी छः ओली 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र भाँडो रित्तिएर बिर्को मात्र बाँकी रहेको बताएका छन् ।   नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई का...}

पुरा पढ्नुहोस्

प्रदेश १ को नाममा छलफल गर्दै दलहरु, यी हुन् सम्भावित प्रस्ताव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अन्य प्रदेशहरुको नामकरण भइसके पनि प्रदेश १ को पाँच वर्षे कार्यकालको उत्तरार्धसम्म पनि नाम तय हुन सकेको छैन । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्ने भएको छ ।   बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितले नामबारे छलफल गर्न लागेका हुन्...}

पुरा पढ्नुहोस्