Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक 

विवेकशील साझा पार्टीले केन्द्रीय प्रवक्तामा शरदराज पाठकलाई चयन गरेको छ । 

पार्टीको केन्द्रीय सदस्य रहेका पाठक  संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार थिए । पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । 

विवेकशील साझा पार्टीमार्फत राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। प्रवक्ता पाठकलाई ९८५१२०९८७२ मा सम्पर्क गर्न सकिने पार्टीले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै