Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेप्से परिसूचक झिनो अङ्कले ओरालो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७।७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ ।      ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा...}

पुरा पढ्नुहोस्

कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    दक्षिण कोरियाको सन् २०२१ मा विश्वभरबाट ५२ हजार श्रमिक लैजाने भएको छ । प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो ।    यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । २०२० को तुलनामा यस पटक...}

पुरा पढ्नुहोस्

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले एनएमबि बैंकलाई 'बैंक अफ दि इयर-एसिया २०२१' को अवार्ड दिएको  छ।     बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण...}

पुरा पढ्नुहोस्

भुक्तानीको वाचा मात्रै कि होला पूरा, सम्झौतापछि यसो भन्छन् उखु किसान

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले २१ दिनभित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । तर यो अवधिभित्रमा सबै भुक्तानी नपाए फेरि काठमाडौं आएर नयाँ स्वरुपमा आन्दोलन गर्ने किसानहरुको भनाइ छ ।   उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रा...}

पुरा पढ्नुहोस्

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि फेरि छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरका लागि फेरि पहल सुरु भएको छ । हिमालयनले बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएर छलफल अघि बढाएको हो ।    यसअघि भने मर्जरका लागि हिमालयन बैंकले सञ्चालक सुनिल बहादुर थापालाई मर्जर कमिटीको जिम्मेवारी दिएको थियो । दुवै बैंकबीच मर...}

पुरा पढ्नुहोस्

अहिलेको अवस्था हेर्दा कर्जाको ब्याजदर अझै बढ्छः गभर्नर अधिकारी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थालाई हेर्ने हो भने आगामी दिनमा कर्जाको ब्याजदर अझै बढ्न सक्ने बताएका छन् ।   बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए...}

पुरा पढ्नुहोस्

चितवनमा इन्डिया–नेपाल बिजनेस एक्स्पो सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा तीन दिने इन्डिया–नेपाल बिजनेस एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ ।    नेपाली तथा भारतीय व्यावसायिक संघसंस्थाहरुको सहकार्यमा आयोजित एक्स्पोमा व्यापारसम्बन्धी विषयमा छलफल भइरहेको छ । शुक्रबारको उद्घाटन कार्यक्रममा आयोजना गरिएको नेपालमा...}

पुरा पढ्नुहोस्

नेप्से झिनो अङ्कले घट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार...}

पुरा पढ्नुहोस्

सात दिनमै बैंकहरुमा थपियो ५८ अर्ब निक्षेप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले माघभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ ।    यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवर...}

पुरा पढ्नुहोस्

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्