Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेप्सेमा सामान्य अंकको गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक तल झरेको छ ।      बिहीबार कारोबारको शुरुवातदेखि उचारचढावका बीच नेप्से परिसूचक कारोबारको अन्त्यमा आएर नेप्से १.९४ अंक घटेर २ हजार ७३२.५१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इण्डेक...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा जनवरीयता गुम्यो १० लाख रोजगारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो संख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।        यहाँको एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै कर...}

पुरा पढ्नुहोस्

सुपारी आयातमा नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय संसदीय उपसमिति गठन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दिगो विकास समिति(सुपारी) उपसमिति गठन संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।    राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् । मंगलबार प्रधानमन्त्रीले एक कार्यक्रमका बीच उक्त बन्दरगाहको उद्घाटन गरेका हुन् ।     सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । यस...}

पुरा पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो ‘क्यालिबेरेशन फ्लाइट’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।      गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम स...}

पुरा पढ्नुहोस्

भूगर्भ विभागले ८ स्थानमा दियो खनिज उत्खनन अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ ।      विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको...}

पुरा पढ्नुहोस्

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ ।     भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्याङ...}

पुरा पढ्नुहोस्