
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्लीमा लगी युवतीलाई बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ घर भई हाल तारकेश्वर नगरपालिका–७ फुटुङ नागपोरीमा बस्दै आएका ३९ वर्षीय जान्द्रे भन्ने रामबहाद...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा असार मसान्ततिर अमेरिका भ्रमणमा जाने गृहकार्य भइरहेको बेला त्यसअघि प्रधानसेनापति शर्मा अमेरिका पुगेर फर्किने भएका हुन् । प्रधानसेनापति शर्माको भ्रमणको औपचारिक मिति भने टुंगिसकेको छैन । सेनाका...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारीसाधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन् । छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साध...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अ...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । नेकपा माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । माओवादीले बादललाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् । &...}
पुरा पढ्नुहोस्नेपालमा प्राविधिक उच्च शिक्षाका लागि पुल्चोक इन्जिनियरिङ कलेजकै तहमा अध्ययन–अध्यापन गराउने संस्थाको कमि त्यतीबेला पुरा भयो । जव २०५०–२०५१ मा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ ( नेक) कलेज स्थापना भयो । देश–विदेशबाट उच्च शिक्षा लिएका हस्तीहरुले स्थापना गरेको कलेज ‘समाज...}
पुरा पढ्नुहोस्स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । योसहित पाँच बुँदे मागहरु अघि सार्दै उनले माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज(शुक्रबार) बस्दैछ। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । बैठकको मुख्य ए...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit