Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेपाली सेनाले फोटाे प्रतियोगिता गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले यसवर्ष पनि फोटाे प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितामा गैर सैनिक व्यक्तिलाई पनि यस वर्षदेखि समावेश गर्ने निर्णय गरेको छ ।     नेपाली सेनाका विविध गतिविधिहरुलाई फोटोहरुको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न गत वर्षदेखि फोटो प्रतियोगित...}

पुरा पढ्नुहोस्

मनाङमा अमेरिकी सहयोगको विपद् राहत प्रणाली हस्तान्तरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मनाङको चामेमा अमेरिकाले विपद् राहत प्रणालीको अन्तिम चरण हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेसन अपरेसन्स कमाण्ड प्यासिफिकको सिभिल अफेयर्सका सदस्यको टोलीले उक्त प्रणाली हस्तान्तरण गरेको जानकारी दिएको हो ।    सङ्कटको समयमा सो विपद् राहत प्रणालीले प्रभावि...}

पुरा पढ्नुहोस्

बर्दघाट–सुस्तापूर्वको प्रहरी कार्यालयमा नागरिक प्रहरी पुस्तकालय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वमा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ ।      विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले मंगलबार पुस्तकालयको उद्घाटन गरेका छन् ।...}

पुरा पढ्नुहोस्

स्याङ्जामा जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।    उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जि...}

पुरा पढ्नुहोस्

नर्भिकमा पनि कोभिड–१९ खोपकेन्द्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीले पनि पुस २९ गते (बिहीबार) देखि खोप केन्द्र संचालन गर्ने भएको छ । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिकले खोपकेन्द्र संचालन गर्न थालेको अस्पतालले जनाएको छ ।   ...}

पुरा पढ्नुहोस्

सिसिटिभी जडान गर्न ललितपुर महानगरले गर्याे प्रहरीसँग सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ  ।      सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्र...}

पुरा पढ्नुहोस्

प्रहरी अधिकृतको १२५ औं समूहद्वारा मानवसेवा आश्रमलाई सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अधिकृतको १२५ औं समूहले मानवसेवा आश्रम नागदहलाई लत्ताकपडा तथा खाद्यन्न सहयोग गरेको छ ।     सहायक निरीक्षक पदमा नियुक्त भएका १२५ औं समूहका प्रहरी अधिकृतहरुले जागिरको १८ औं बार्षिकोत्सवको अवसरमा एकआपसबाट रकम संकलन गरी उक्त सहयोग गरेका हुन् ।       उक्त...}

पुरा पढ्नुहोस्

बतासलाई मानुङकोटमा लगानी गर्न दिने कुनै निर्णय भएको छैन : नगरप्रमुख न्यौपाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ ।      नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिएका छन् । नगरपालिकाले निजी साझेदारी...}

पुरा पढ्नुहोस्

ललितपुर महानगरका यी सात स्थानमा बन्दैछ नगर प्रहरी सूचना केन्द्र 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी  सूचना केन्द्र स्थापना गर्ने  भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन ।      सूचना केन्द्र उद्घाटन का...}

पुरा पढ्नुहोस्

विद्यार्थी र कर्मचारीको विवादमा यसरी फस्दैछ त्रिवि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुपर्ने मुलुकको ठूलो र जेठा त्रिभुवन विश्वविद्यालय वर्तमान समयमा राजनीतिक हस्तक्षेपका कारण अस्तव्यस्त अवस्थामा रहेको छ ।     पछिल्लो समयमा शैक्षिक पाटोलाई एकातिर राखेर विद्यार्थी सङ्गठन, कार्यरत करार–आ...}

पुरा पढ्नुहोस्