
कुल ९ सय मेगावाट क्षमताको अरुण–४ परियोजनाबाट नेपालले मासिक २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउने भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सोमबार भएको सम्झौताअनुसार अरुण तेस्रोको तल्लो तटीय क्षेत्रम...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दोश्रो लिस्तीकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवस २०७८ को उपलक्ष्यमा फागुन २१ मा उक्त दौड सञ्चा...}
पुरा पढ्नुहोस्पाकिस्तानी राजदूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा आज काठमाडौंको जनप्रभात उच्च माध्यमिक विद्यालय वडा नं १३ कालीमाटीमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ । यो निःशुल्क चिकित्सा शिविरको १६ औं संस्करण थियो । निशुल्क चिकित्सा शिविरको उद्घाटन...}
पुरा पढ्नुहोस्नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सिञ्चित जमिन कम भएकाले...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई समाजलाई दिएको योगदान खेर नजाने भएकाले संगठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढंगबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिएका छन् । प्रधानसेनापति शर्माले सुर्खेतस्थित राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक...}
पुरा पढ्नुहोस्काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अ...}
पुरा पढ्नुहोस्प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९/८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा स...}
पुरा पढ्नुहोस्पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइट...}
पुरा पढ्नुहोस्सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानध्यापक विरुद्ध बहुविवाहको उजुरी परेको छ । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता गाउँपालिका–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाह उजुरी दायर भएको...}
पुरा पढ्नुहोस्बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मानार्थ महाविद्यावारिधिको उपाधि दिइने तयारी गरिएको छ । मोदी २ जेठमा लुम्बिनी आउन लागेका हुन् । उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ । कार्यक्रममा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit