Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

चीनसँगको नाका खोल्न व्यवसायी र नेताको माग 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् ।    शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२ औं वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।    उनल...}

पुरा पढ्नुहोस्

निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध विरोध प्रदर्शन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध निजगढ वासीहरुले विरोध प्रदर्शन गरेका छन् ।   आइतवार माइतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बोल्दै प्...}

पुरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जद्वारा ५ महिनामा  १०९ वन्यजन्तुको उद्धार  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य रहेका छन् ।     उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलले भिजिटर पास वितरण बन्द गरेको छ ।     नेपालमा केही दिन यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । यसै विषयलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले अति नै ज...}

पुरा पढ्नुहोस्

नेपालबाट श्रमिक लैजान बेलायत तयार, कसकसले पाउनेछन् अवसर ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।    बेलायतको &lsquo...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिएका छन् ।    बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी...}

पुरा पढ्नुहोस्

अपडेट : वालिङ जीप दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।   बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सव...}

पुरा पढ्नुहोस्

सुदुरपश्चिमबाट उदाएका प्रिन्स दाहालको यस्तो छ ब्याडमिन्टन-यात्रा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।   ...}

पुरा पढ्नुहोस्

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ जना यात्रु रहेको तारा एयरका अधिकारीले जानकारी दिएका छन् ।    तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । आज बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उक्त विमान उडेको थियो ।   ...}

पुरा पढ्नुहोस्