
चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ । एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैडाको बच्चालाई उद्दार गरी हुकाईएको हो । पुष्पा नाम गरेकी उक्त गैडाको बच्चा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्ता...}
पुरा पढ्नुहोस्संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार आफु निकट विघटित सांसदहरुको भेला बोलाएर राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मह...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक अदालतले संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत कंगोको शान्ति मिसनमा भएको कुटपिट घटनामा संलग्न नौ जनालाई कारवाही गरेको छ । तर, अदालतको फैसला हेर्दा कुट्नेलाई भन्दा घटना बाहिर ल्याउनेले बढी सजाय पाएका छन् । कुट्नेलाई १ वर्ष बढुवा रोक्काको सजाय दिइँदा घटना बाहि...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच २ जेठ २०७५ मा पार्टी फर्किए मात्र सहमति हुने दोहोरिँदै आएको छ । अध्यक्ष ओली ३ जेठमा फर्किन चाहे पनि २ जेठमा भने फर्किन चाहेका छैनन् । उता नेता नेपालले भने २ जेठमा पार्टी नफर्किए सहमति हुन नसक्ने भ...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रयापमा पारेर नेपाललाई चीन बिरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेका आरोेप लगाएका छन् । मंगलबार एकीकृत समाजवादीले...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रले सरकारमा पार्टीबाट मन्त्री बन्नेहरुको ‘सर्टलिस्ट’ तयार गरेको छ । मन्त्री आकांक्षी दर्जनौं नेतामध्ये १२ जनाको नामावली तयार गरिएको माओवादी स्रोतले जानकारी दिए । माओवादीमा धेरै नेताहरु मन्त्री बन्न आकांक्षी हुँदा पार्टी नेतृत्वलाई...}
पुरा पढ्नुहोस्निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरेपनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् । नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । आजसम्म...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना नायब महानिरीक्षक (डीआइजी) र एकजना वरिष्ठ उपरीक्षकको काज सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले बिहीबार मन्त्रिस्तरीय निर्णयर्दै उनीहरुको काज सरुवा गरेका हुन् । सशस्त्र प्रहरीको उपत्यका हेर्ने पशुपति बाहिनीको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit