
सरकारले सचिवहरुको आवश्यकता र संख्याको बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लक्ष्मण अर्याल छन् । यस्तै, सदस्यहरुमा जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे...}
पुरा पढ्नुहोस्नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । बुधवार काठमाण्डौमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्सरकारले भिजिट भिसामा विदेश जाने नेपालीले हाललाई पाँच लाख रुपैयाँ कर योग्य आय देखाए पुग्ने भएको छ । कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ । यसअघि कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था गरिएको थियो । तर, यो व्यवस्था तत्काल लागू नह...}
पुरा पढ्नुहोस्आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । मतदानअघिको ४८ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । पशुपतिन...}
पुरा पढ्नुहोस्योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन् । बिहीवार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अब नियमित कामका साथै ‘ओभरल प्लानिङ’को गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिन...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग नेपालले स्थानीय तह सदस्य निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको बताएको छ । बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन...}
पुरा पढ्नुहोस्भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}
पुरा पढ्नुहोस्पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit