
पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिँदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत शिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्न सकेका छैन । कतिपय व्यवसायी...}
पुरा पढ्नुहोस्ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् । व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका हुन् । व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना ग...}
पुरा पढ्नुहोस्शुक्रबहादुर राईले सुर्य नेपाल वेष्टर्न ओपनको फाइनल राउन्डमा दुई स्ट्रोकको अग्रता लिएका छन् । पोखराको हिमालय गल्फ कोर्षमा जारी खेलमा शुक्रले बुधबारसम्म जम्मा फोर अन्डर १३४ मा थ्री अन्डर ६६ स्कोर गरेका छन् । जारी प्रतियोगितामा ३७ व्यवसायिक र १४ अमेच्योर खेलाडीहरुले प्रत...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताएका छन् । अर्थ मन्त्रालयमा साेमबार आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले मुलुक शान्तिको मार्गमा अगाडि बढेकाले लगानीमैत्री वातावरण सिर्जना भएको बताएका हुन् ।&...}
पुरा पढ्नुहोस्एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने जानकारी गराइएको...}
पुरा पढ्नुहोस्बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने दाबी गरेका छन् । उनले नीतिगत बिषयलाई फास्ट ट्रयाकमा लैजान मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । बीमा क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्दै नीतिगत र स...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने स...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्पछिल्लो दुई साता निरन्तर गिरावटको क्रममा रहेको नेप्से परिसूचकमा बिहीबार सामान्य वृद्धि भएको छ । बिहीबार नेप्से १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको हो । यस्तै,सेन्सेटिभ इण्डेक्स २.९३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले बढेको छ ।...}
पुरा पढ्नुहोस्सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि खुलेको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । साताको तेस्रो दिन बुधबार शेयर परिसूचक ७.१९ अंकले घटेको हो। यसससँगै नेप्से २ हजार १३०.७३ अंकमा आइपुगेको छ। बुधबार विभिन्न २२७ कम्पनीका एक अर्ब ७ करोड ८४ लाख मूल्यका ३० लाख २० हजार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit