
सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् । ...}
पुरा पढ्नुहोस्सप्तरीमा बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका कार्यक्रम लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । सप्तरीको राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन ग...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाममा सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । एमालेका सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, संविधानसभा सदस्य भुपेन्द्र थेवेले संयुक्त रुपमा उद्घाटन गरिएको छ । &l...}
पुरा पढ्नुहोस्एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बु...}
पुरा पढ्नुहोस्सरकारले गरेको सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ। बैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सरकारले सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। अहिले परीक्षणको रुपमा जेठ १ गतेदेखि यो नियम लागू हुनेछ। नयाँ नियमअनु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ । वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो । शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको हो । आउँदा दिनमा...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ । यस अघि यो व्...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन तथा महाधिवेशनको जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष शेष घलेले पाएका छन् । शनिबार भएको सङ्घको ८१ औँ आइसीसी पूर्ण बैठकले विज्ञप्ति निकाल्दै घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको जनाएको छ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर...}
पुरा पढ्नुहोस्मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना प...}
पुरा पढ्नुहोस्बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मानार्थ महाविद्यावारिधिको उपाधि दिइने तयारी गरिएको छ । मोदी २ जेठमा लुम्बिनी आउन लागेका हुन् । उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ । कार्यक्रममा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit