
रक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ दशमलव ४९ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति समीक्षा अनुसार वार्षिक बजेट ७१ अर्ब १४ करोड २१ लाख मध्ये १ अर्ब ७७ लाख ४० हजार रुपैयाँ मात्र खर्च भएको हो । उक्त रकम त्रैमासिक...}
पुरा पढ्नुहोस्सरकारले प्रहरी नियमावली २०७१ र सशस्त्र प्रहरी नियमावली २०७२ मा संशोधनको तयारी गरेको छ । संशोधन प्रस्तावमा बिदा, सरुवा, बढुवादेखि संगठन प्रमुखहरुको अधिकार कटौतीसम्मका विषय समावेश छन् । गृह मन्त्रालय स्रोतका अनुसार यो प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । त्यहाँबाट सहमति भएमा स्वीकृत...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सांसद महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका छन् । उनले नेकपा एमालेमा १...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै परियारलाई प्रदेश प्रमुखबाट हटाइएको जनाएको हो । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई पदमुक्त गरेकी हुन् । ‘नेपाल सरकार...}
पुरा पढ्नुहोस्संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार आफु निकट विघटित सांसदहरुको भेला बोलाएर राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मह...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह...}
पुरा पढ्नुहोस्संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउने बारे नीतिगत प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन शौर्यबत्ती, शौर्यपानी तताउने मेसिन...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमिण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको बताएकी छिन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्षस्थ नेताहरुसँग चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल संवाद गर्ने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले छलफल आयोजना गर्न लागेका हुन् । मंगलबार हुने छलफलमा प्रधानमन्त्री केपी ओली...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit