Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

मुलुकका यी स्थानमा फेरि वर्षा र हिमपातको सम्भावना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।    उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...}

पुरा पढ्नुहोस्

सिके राउतको पार्टीले हडताल गरेपछि सिरहामा दुई दिन निषेधाज्ञा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि भोलि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । ...}

पुरा पढ्नुहोस्

भारतको सहयोगमा विराटनगरमा आरोहण गुरुकुलको भवन निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको विराटनगरमा भारत सरकारको सहयोगमा आरोहण गुरुकुलको भवन निर्माण भएको छ ।    भवनको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज संयुक्त रुपमा उद्घाटन गरे ।   तीन करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण ग...}

पुरा पढ्नुहोस्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे छलफल आयोजना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निगजढ विमानस्थलबारे छलफल आयोजना हुने भएको छ । नेपाली समाज इभीले ११ असारमा जुम मिटिङमार्फत छलफल आयोजना गर्न लागेको हो ।    कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कशिश दास श्रेष्ठ र शिव अधिकारी वक्ताको रुपमा रहने आयोजकले जनाएका छन् ।    निजगढमा विमा...}

पुरा पढ्नुहोस्

जोर बिजोर प्रणाली लागू नगर्न यातायात व्यवसायीको माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यातायात व्यवसायीहरुले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।      शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाक २०८१ मा निर्माण सक्ने सेनाको दाबी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) २०८१ को पुससम्ममा निर्माण सक्ने जनाएको छ । सेनाले आज जंगी अड्डामा पत्रकार सम्मेलन आयोजना गरेर निर्माण अवधिबारे जानकारी दिएको हो ।    कार्यक्रममा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले विभिन्न प्याकेजबाट एकै पटक काम...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले फोटाे प्रतियोगिता गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले यसवर्ष पनि फोटाे प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितामा गैर सैनिक व्यक्तिलाई पनि यस वर्षदेखि समावेश गर्ने निर्णय गरेको छ ।     नेपाली सेनाका विविध गतिविधिहरुलाई फोटोहरुको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न गत वर्षदेखि फोटो प्रतियोगित...}

पुरा पढ्नुहोस्

सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेकी हुन् ।      सरकारले अघिल्लो ओली...}

पुरा पढ्नुहोस्

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।      कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुको जलविद्युत् आयोजनामा पाइप पड्किएर २ को मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको छ ।       आइतबार साँझ उक्त आयोजनाको सुरुङमार्गमा रहेको फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । विद्युत् उत्पादन...}

पुरा पढ्नुहोस्