Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

भारतको मिसाइल पाकिस्तानमा खसेको घटनामा अन्तर्राष्ट्रिय जाँचको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) मोइद युसुफले भारतको मिसाइल पाकिस्तानमा खसेको सम्बन्धमा अन्तर्राष्ट्रिय जाँचको माग गरेका छन् ।    शुक्रबार एक भिडियो सन्देशमा उनले भारत सरकारले यस घटनाको बारेमा पाकिस्तानलाई सूचना दिन पनि नचाहेको जनाएका छन् । उनले मिसाइलबाट ठूलो क्षति हु...}

पुरा पढ्नुहोस्

युक्रेन भ्रमणमा जाँदै राष्ट्रसंघका महासचिव 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने भएका छन् ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उनले भ्रमणको क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट गर्नेछन् ।    राष्ट्रसंघले एक विज...}

पुरा पढ्नुहोस्

बाल यौनशोषणको ७० आरोपमा अष्ट्रेलियाकी लिफरमाथि मुद्दा चलाउन आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

६ वर्षको कानुनी लडाइँपछि इजरायलबाट यसै वर्ष अस्ट्रेलियालाई हस्तान्तरण गरिएकी एक पूर्व प्रिन्सिपललाई बाल यौन शोषणको ७० आरोपमा बिहीबार मुद्दा चलाउनका लागि आदेश दिइएको छ ।   ५५ वर्षीय मल्का लीफरले अदालतको सुनुवाइको अन्त्यमा सबै आरोपमा आफू दोषी नभएको अनुरोध गरेकी थिइन् । उनीमाथि लागेको चार आर...}

पुरा पढ्नुहोस्

भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड९१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।      ट्विटरमा भारत बायोटेकले आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५,००,०००  डोज सहितको मानवीय सहायता गरेकाे बताएकाे छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्...}

पुरा पढ्नुहोस्

बेलायती पत्रकार डम फिलिप्सको शव अमेजन जंगलमा फेला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती पत्रकार डम फिलिप्सको शव ब्राजिलको अमेजन जंगलमा फेला परेको छ ।    ब्राजिलको अमेजन जंगलमा भेटिएको दुईवटा मानव शरीरका अंगमध्ये एक बेलायती पत्रकार फिलिप्सको भएको पुष्टि भएको हो । फरेन्सिक परीक्षणका क्रममा दाँतसम्बन्धी रेकर्डबाट उक्त शवको अवशेष उनकै भएको पुष्टि भएको हो । &nbs...}

पुरा पढ्नुहोस्

युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् ।   कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।   उनीहरुका स...}

पुरा पढ्नुहोस्

रुस र युक्रेनबीच एकदिने युद्धविराम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् ।  यस  एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त  भएको छ । मस्कोले बुधबार बिहान  ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ ।  जसमा किभ वर...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन  गरिएको छ ।     ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर...}

पुरा पढ्नुहोस्

ओमिक्रोन बढेपछि अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओमिक्रोनको तीव्र संक्रमण बढेपछि अमेरिकाले २४ घण्टामा करिब २ हजार उडान रद्द गरेको छ ।   संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडान...}

पुरा पढ्नुहोस्

म्याक्रोन फेरि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फ्रान्सका राष्ट्रपति एम्यानुयल म्याक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । प्रमुख प्रतिस्पर्धी मारिनले पेनलाई पराजित गर्दै उनले आफ्नो कार्यकाल फेरि दोहो¥याएका हुन् ।    उनले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्र...}

पुरा पढ्नुहोस्