Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

प्रधानसेनापति र इन्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हिरु हरतान्तो सुबोलोबीच भेटवार्ता भएको छ । आज जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।   भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेट...}

पुरा पढ्नुहोस्

कश्मीर एकता दिवसमा पाकिस्तान दूतावासको वेबिनार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित पाकिस्तानी दूतावासले आज कश्मीर एकता दिवसको अवसरमा वेबिनार आयोजना गरेको छ । उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।   राष्ट्रपति आरिफ अल्वीले आफ्नो सन्देशमा आत्मनिर्णयको अधिकारका लागि संघर्ष गर्ने कश्मीरी शहिदप्रति...}

पुरा पढ्नुहोस्

मध्य तथा दक्षिण एशिया सम्मेलन: विश्व बजारसम्म पहुँचमा नेपालको जोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।            &lsq...}

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्

लाखौं अमेरिकीले सम्झिए ११ सेप्टेम्बर, राष्ट्रपति दम्पती ग्राउन्ड जिरोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको संस्मरणमा अमेरिकामा शनिबार एक कार्यक्रम आयोजना गरी मृतकहरुको स्मरण गरिएको छ । त्यसबेलाको दुर्घटनास्थल विश्व व्यापार केन्द्रको टावरमा आयोजित कार्यक्रममा श्रीमतीसहित राष्ट्रपति जो बाइडेन सहभागी भएका थिए ।   स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी...}

पुरा पढ्नुहोस्

भारतीय सेना प्रमुख इजरायलको ५ दिने भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् ।  २ देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।   ‘भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो’ सेनाको...}

पुरा पढ्नुहोस्

पाकिस्तानी दूतावासद्वारा ३०० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी दूतावासले तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।     दूतावासले काठमाडौंस्थित म्यारिओट होटलमा गरेको पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रममा तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले प्रत्येक वि...}

पुरा पढ्नुहोस्

भारतका लागि नेपाली राजदूत शर्माले बुझाए ओहोदाको प्रमाणपत्र 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।   शर्माले राष्ट्रपति भवनमा पुगेर कोविन्दलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फ दुई मुलुकबीचको सम्बन्ध थप प्र...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई चीनको ३ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको ३ लाख मात्रा खोप सहयोग गरेको छ ।    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको...}

पुरा पढ्नुहोस्

सीमा विवादमा आज भारत र चीनबीच भेटवार्ता हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ । गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो । २ देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ ।   कठोर जाडोको समयमा पनि पूर्वी लद्दाख...}

पुरा पढ्नुहोस्