Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

अफगानिस्तानलाई कोभिड बिरुद्ध लडन चीनले सघाउने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् ।    उनले पछिल्लो समयमा अफगास्तिानमा...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा के छ नेपालको एजेन्डा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र भारतबीच यही माघ १ र २ गते परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठक हुने भएको छ, जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोलीले भाग लिँदै छ ।      नेपालको प्रस्तावअनुसार भारत उक्त मितिमा बैठक बस्न सहमत भएको हो । यसअघि मंसिर र पुसमा बैठकका...}

पुरा पढ्नुहोस्

प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।   नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।    मन्त्रिपरिषद्को...}

पुरा पढ्नुहोस्

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच भएको यस्ता छन् चार सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो ।    नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसलाई भारतीय जनता पार्टीको उच्च प्राथमिकता र महत्व  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताएका हुन् । ...}

पुरा पढ्नुहोस्

महत्वपूर्ण विषयमा छलफल नै नगरी फर्किए वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए पनि महत्वपूर्ण विषयमा कुनै छलफल नै नगरी स्वदेश फर्किएका छन् ।    चीन र नेपालबीच व्यापार तथा पारवहन सम्झौता भए पनि हालसम्म कार्यान्वयन नहुँदा नेपालले चिनियाँ बन्दरगाहको उपयोग गर्न सकेको छैन । यस्तै, चीनसँगको मुख्य दुई भन्सार नाकामा...}

पुरा पढ्नुहोस्

नेपाली राजदूत रेग्मीद्वारा अनलाइनमार्फत बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।   महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेकाे बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।  ...}

पुरा पढ्नुहोस्

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।   यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लाग...}

पुरा पढ्नुहोस्

अनुमोदित ३ राजदूतले संसदीय समितिमा के भनेका थिए ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन्  ।   बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...}

पुरा पढ्नुहोस्