Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

भारतका लागि नेपाली राजदूत शर्माले बुझाए ओहोदाको प्रमाणपत्र 

भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

 

शर्माले राष्ट्रपति भवनमा पुगेर कोविन्दलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फ दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनाउन प्रयास गर्ने बताएका छन् । 

 


ओहोदाको प्रमाणपत्र बुझाएपछि भारतीय राष्ट्रपति कोविन्दले शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको भारतीय राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारतीय कारागारमा ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका इलामका दीपक जैसी रिहा हुँदै

भारतको पश्चिम बंगाल सरकारको अधिनमा रहेको दमदम सेन्ट्रल करेक्सन होममा पछिल्लो ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका डुप्तप्रसाद तिम्सिना (जैसी) नाम भएका दीपक जोशीको रिहाईका...

ब‌ैशाख २८, २०७९