
नेकपा एमालेबाट विजयी भएर पार्टीकै ह्विप उलंघनगर्दै माओवादी केन्द्रको सरकार जोगाइ दिएर मन्त्री बनेका तीन प्रदेश सभा सदस्य पदमुक्त भएको तीनदिनपछि पुुनः मन्त्रीकै सपथ लिन सफल भएका छन् । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले बुुधबार पुनः शपथग्रहण गरेका हुन् । तीनै जनालाई आज कर्णाली प्रदे...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्‘गौर नरसंहार’ दोहोर्याइदिने अभिव्यक्तिका कारण विवादमा आएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई उनको पार्टी जसपाले यस विषयमा सोधपुछ गरेको छ । आज जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री यादवलाई पार्टी कार्यालयमा बोलाएर यसबारेमा कुराकानी गरेका हुन् । मन्त्री यादव...}
पुरा पढ्नुहोस्स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए । विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...}
पुरा पढ्नुहोस्कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका प...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष माधवकुमार नेपालले ‘निरंकुश प्रवृत्तिका ओली समूह’को आयु सकिएको बताएका छन् । संविधानमाथि कुठाराघात गरेर सरकारले संसद विघटन गरेको भन्दै अब ओली सरकार धेरै दिन नटिक्ने बताएका हुन् । ‘केपी ओलीलाई पार्टी बैठकसँग मतलब छैन, अनुशासनसँग मतलब छैन, उहाँ स्वेच्छाचा...}
पुरा पढ्नुहोस्सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनाव अघिसम्म जाने बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताए । वर्तमान संविधान, लोकतन्त्र,...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका २३ निर्णय १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शनिबार एउटा ट्वीट गरे । त्यस ट्वीटमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सीमामा बस्न’ मिश्रलाई चेतावनी दिए । मिश्रले ट्वीटरमा लेखका थिए, ‘पूर्व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit