सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनाव अघिसम्म जाने बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताए ।
वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरुलाई स्थापित गराउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको उनको भनाइ छ । गठबन्धनका राजनीतिक दलहरु भित्र विचारमा विविधता भएपनि आधारभुत रुपमा मिल्ने उद्देश्यहरु र साझा विन्दू खोज्दै गठबन्धनलाई अगाडी बढाउने उनले उल्लेख गरे । नेता पौडेलले नेकपा (माओवादी केन्द्र) भित्र मन्त्रि छान्नलाई कुनै सकस नभएको भन्दै पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू पनि मन्त्रिपरिषद्मा जान तयार रहेको स्पष्ट पारे ।
तपाईँहरुले भने जस्तै ओली प्रवृत्तिलाई त फाल्नुभयो, तर एउटा संशय चाहिँ हामी राजनीतिक द्वन्द्वतिर पो फस्यौँ कि, यो गठबन्धनले राजनैतिक अस्थिरता ल्याउने होकि ?
खड्गप्रसाद ओली पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ, नेकपा (एमाले)को अध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग हामी सबैले बृहत वामपन्थी एकतासहित त्यो एकता शक्तिशाली संगठन निर्माण गरेर देशमा एउटा समृद्ध समाजवाद निर्माण गर्ने उच्च अभिलाषासहित उहाँलाई त्यसको लिडरशिप गर्ने सोचसहित हामीले प्रधानमन्त्री बनायौँ । उहाँलाई नेता मान्यौँ । एकता बचाउन पहल ग¥यौँ । त्यो सम्भव भएन । आफ्नो पार्टी, आफ्नो संसदीय दलको त कुरै छोडौँ । हिजो कसैले निकै मेहनत गरेर बनाएको संविधानका कतिपय धाराहरुलाई पनि अपव्याख्या गर्ने प्रकृतिका कामहरु भए । त्यसकारणले देश बाध्यतावश अर्को कोर्शमा प्रवेश ग¥यो । त्यसको हामीले खण्डन गर्नुप¥यो । विरोध गर्नुप¥यो । र हामीसबै हिजो नसोचिएका, कल्पना नगरिएका शक्तिहरुसँग गठबन्धन गर्न हामी अगाडी बढ्यौँ ।
गठबन्धनको चुनौती भनेको यही बिचबाट ओलीजीले बनाएको भद्रगोल देशको राजनीतिक परिदृश्यलाई सम्हालेर देशको संविधान, लोकतन्त्र, कतिपय हाम्रा अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धहरु त्यसको साथसाथै देशको प्रणालीलाई कमसेकम धेरै गुणात्मक रुपमा प्रगतिको पथमा लिएर जान नसकेपनि एउटा ट्रयाकमा लिएर जाने चुनौतीसहित गठबन्धन बनेको छ । मलाई जहाँसम्म लाग्छ, केही संशय, आशंका र ढिलासुस्तीहरु प्रकट भएका छन् । तर त्यसका बाबजुद पनि अर्को कुनै विकल्प छैन । छिट्टै गठबन्धनले यो प्रक्रियाको सुनिश्चित भएर संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र यी सबै स्थापित मूल्य, मान्यताहरु सुनिश्चिततापूर्वक अगाडी बढिरहन्छन् भन्ने कुराको सुनिश्चितता नहुँदा सम्म गठबन्धन कायम रहिरहन्छ ।
गठबन्धनलाई बलियो बनाएर लैजाने अरु आधारहरु के–के हुन् ?
दार्शनिक, वैचारिक हिसाबले आधारभूत रुपमा विचार मिल्ने अथवा दृष्टिकोण मिल्नेहरु बीचमा पार्टी एकता हुनसक्छ । यो गठबन्धन भनेको हामीले सहज र स्वभाविक रुपमा बुझ्ने कुरा के हो भने कुनै तात्कालीन कुनै उद्देश्यको निम्ति गरिने एकतालाई हामीले गठबन्धन भन्छौँ । यद्यपि यो शब्दले कहीँ न कहीँ तादाम्य मिल्छ मिल्दैन त्यो पनि हाम्रो छलफल हुने गरेको छ । तर फेरि पनि यो एक प्रकारको संयुक्त मोर्चाको रुपमा प्रकट भएको, तत्कालीन ओलीजीले गरेका क्रियाकलाप र गतिविधिहरुसँग असहमत प्रकट गर्नेहरु बिचको यो मोर्चा हो । यसमा पछिल्लो स्थितिमा महन्थ ठाकुरजीहरु पनि यो वा त्यो रुपमा प्रतिनिधिसभामा प्रकट हुनुभयो । त्यो अर्कै समीक्षाको विषय होला ।
तर मुल रुपमा ओलीजीको क्रियाकलाप र गतिविधिसँग विमति राख्नेहरुको बीचको तत्कालिन कार्यगत एकताको रुपमा प्रकट भएको यो गठबन्धन हो । अब यो आधिकारिक रुपमा नै विचारको तहसम्म गएर समाजवाद ल्याउने बेलासम्म सँगै जान्छ, म भन्न सक्दिनँ । तर यसले न्यूनतम रुपमा, निकट भविष्यमा नै हुने चुनावहरु पनि छन् । निकट भविष्यमा हुने संयुक्त रुपमा हुने गतिविधि र क्रियाकलापहरु छन् । निकट भविष्यमा हामीले सम्हाल्नुपर्ने, सुधार्नुपर्ने अन्तर्राष्ट्रिय चुनौतीहरु छन् । सम्बन्धका कुराहरु छन् । यी सबै कुराहरुलाई एउटा ट्रयाकमा ल्याउने अवधिसम्म गठबन्धन सकुशल जान्छ । जानुपर्छ र लैजानु पनि पर्छ । अन्यथा फेरी राजनीतिक अस्थिरताको चक्र प्रकट हुन्छ र झन अस्थिरतातिर देश जान्छ । त्यसकारणले मैले बुझे अनुसार केही समयसम्म यो गठबन्धनले विचारमा विविधताका बाबजुद पनि आधारभुत रुपमा मिल्ने उद्देश्यहरु खोज्दै, साझा विन्दू खोज्दै अगाडी बढ्ने चुनौती ग्रहण गरेको छ । अगाडी बढ्छ ।
संसदमा हेर्दा तपाईहरुसँग बहुमत छ, तर संख्यात्मक हिसाबले ठुलो प्रतिपक्ष छ । तपाईहरुको गठबन्धनले संख्या पुगेको हो तर ठुलो प्रतिपक्ष छ । यसले सडक र सदनमा असर गर्न सक्छ, यसलाई हामीले कसरी हेर्नुपर्छ ?
म पुनः त्यही कुरा दोहो¥याए, तत्कालिन प्रधानमन्त्री केपी ओली निकै सकुशल अवस्थामा सदनभित्रको गणितमा पनि, मनोविज्ञानमा पनि, जनमतमा पनि एउटा शक्तिशाली प्रधानमन्त्रीका रुपमा उहाँ आउनुभएको हो । पछिल्लो स्थितिमा अघि भनेजस्तै उहाँका क्रियाकलाप र गतिविधिले परिस्थिति अर्का ठाउँमा पुग्यो । र फलस्वरुप नचाहदा नचाहदै पनि, नराम्रो हो भन्दाभन्दै पनि अध्यादेशको अध्यायमा प्रवेश गर्नुप¥यो । किनभने सदन चलाउनलाई, सरकार चलाउनलाई सदनमा बहुमत चाहिन्छ । सरकारले बिजनेश नदिइकन सदन चल्दैन । सदनमा सरकारको बहुमत भएन भनेदेखि त कुनैपनि बिल पेश हुदैनँ । त्यसकारणले गर्दापनि सरकारको बहुमत सदनमा कहीँ न कहीँ प्रकट हुनुपर्छ । त्यसो भएर अध्यादेशको बाटो लिनुप¥यो । किनभने प्रतिगमनलाई रोक्ने भनेको हुँदाखेरी प्रतिगमनलाई सच्याउने उद्देश्यसहित अध्यादेश आएर सदनमा बहुमत पु¥याइएको हो । त्यसको निम्ति तत्कालिन नेकपा(एमाले)को विभाजन अनिवार्य थियो ।
विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो । र अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदन भित्रपनि गठबन्धन बहुमतको रुपमा छ । हालको प्रतिपक्षी जसको संसदीय दलको नेता केपीजी हुनुहुन्छ । उहाँहरुको पनि गणितिय रुपमा उपस्थिति छ । तर झन्डैझन्डै प्रतिनिधि सभाको आयु भनेको डेढ वर्ष हो । डेढ वर्षसम्म यो गठबन्धन जान्छ । त्यसकारणले गठबन्धनका सहभागी पार्टीहरु डेढ वर्ष सँगै जाने एकप्रकारको प्रतिवद्धता प्रकट गरेको हुँदाखेरी जतिसुकै ठुलो संख्यामा प्रतिपक्षी रहेपनि सरकार आफ्ना क्रियाकलाप र गतिविधिलाई अब सकुशल भएर अगाडी बढ्छ । त्यो कुरा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयले एकप्रकारले इंकित गरिसकेको छ ।
अध्यादेशले अरु पार्टी विभाजन त भए, तर माओवादी भित्रपनि त्यसको असर पर्नसक्छ नि । कतै माओवादी केन्द्रपनि विभाजन हुने त होइन ?
अहिले भर्खरै हामी केन्द्रीय समितिको बैठक बस्यौँ । केन्द्रीय समितिको बैठक बस्दाखेरी केन्द्रीय समितिको बैठकको एजेण्डा तयार गर्न स्थायी समितिको बैठक बस्यौँ । केन्द्रीय समितिको बैठक बसिसकेपछि फेरी स्थायी समितिको बैठक बस्यौँ र पुरै देशभरी कार्यविभाजन गरेर हामी गएका छौँ । अधिकाशं वडाहरुमा वडा सम्मेलन भइसकेको छ । मैले यो दृष्टान्त किन पेश गर्न खोजेको भने अहिले भएका पार्टीहरु मध्ये सबैभन्दा सकुशल पार्टी, आन्तरिक अन्र्तविरोध नभएको, विचार, नीति र नेतृत्वप्रति तादात्म्य मिलेको पार्टी भएको हुँदाखेरी यहाँले
भनेजस्तै कतै त्यो २० प्रतिशत संख्याको निर्णयले माओवादी पार्टीलाई पनि प्रभाव पर्छ कि भन्ने जो अनुमान बाहीर हल्ला गरेका छन् । त्यस्तो कुनैचाहीँ गुञ्जायस छैन । सबभन्दा सकुशल, सबभन्दा दृढतापूर्वक अगाडी बढ्ने स्थितिमा माओवादी छ र त्यसलाई चुनौतीको रुपमा ग्रहण गरेको छ । यो अवसरलाई पार्टी पुर्नगठनको चुनौतीको रुपमा हामीले प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती चाहीँ छ । तर अब दायाँबायाँ हुने अवस्था छैन ।
सरकारले कहिलेसम्म पूर्णता पाउँला ?
मैले बुझे अनुसार एक, दुईदिन भित्रमा । यद्यपी कतिपयको अनुमान चाहीँ निर्वाचन आयोगले सम्बन्धित दलका जो अस्ति अध्यादेशबाट प्रभावित भएका दलहरुको निर्वाचित जनप्रतिनिधिहरुलाई २२ गतेसम्म समय दिइएको छ । त्यसो भएर २२ गतेसम्म पर्खिने कि भन्ने प्रसंगहरु पनि चलेका छन् । तर मैले बुझे अनुसार, हिजो र आज भएका गठबन्धनका भेटघाट, कुराकानी र छलफलले दुई, तिन दिन भित्रमा सरकारले पूर्णता प्राप्त गर्छ ।
सरकारले गर्नुपर्ने कामहरु के–के र कस्तो हुनुपर्छ ?
यो एभरेजको सरकारको रुपमा होला भन्ने म पूर्वानुमान गर्न सक्छु । राजनीतिक विश्लेषकको हिसाबले स्वतन्त्र रुपमा आफ्नो भनाई राख्दाखेरी कुनैपनि चुनावपछि प्राप्त भएको मतको आधारमा बन्ने सरकारको आयु र गति फरक प्रकारको हुन्छ । यो आकस्मिक रुपमा समयको मध्यावधिमा भएका राजनीतिक उतारचढावका बिचबाट प्रकट भएको, सिर्जना भएको, उम्रिएको यो सरकार हो । त्यसकारणले यो सरकारले गत सरकारले नीति, कार्यक्रम, बजेट ल्याइसकेको अवस्था, त्यो नीति, कार्यक्रम र बजेटलाई प्रक्रियागत हिसाबले कानूनी रुपमा अगाडी बढाइसक्नुपर्ने बाध्यात्मक कानूनी परिस्थिति, त्यसका बिचबाट पनि केही सक्ने कामहरु गर्नसकिन्छ कि भनेर खोजिनीति गर्नुपर्ने अवस्था भएको हुँदाखेरी मैले जो एभरेज भने, एभरेजमा यसले काम गर्न सक्छ ।
यसका पहिलो चुनौती भनेको स्वास्थ्यको चुनौती हो । आम नेपाली नागरिकले सबैले खोप समयावधिभित्र प्राप्त गरिसक्नुपर्छ । त्यसको प्रक्रिया र त्यसको अध्याय विगतको सरकारले पनि केही गरेको थियो । सबै कुरा नेगेटिभ हामी भन्दैनौँ । त्यसलाई निरन्तरता दिदैँ थप आम नागरिकलाई, सबै नागरिकलाई खोप पु¥याउने गरी यसले आफ्नो प्रक्रियाको सुरुवात गरेको छ र गर्नुपर्छ । त्यो चुनौती स्वीकार गर्नुपर्छ । दोस्रो, खासगरी विदेशसित हाम्रा बिग्रेका सम्बन्धहरु न त हाम्रो चिन सँग सुमधुर सम्बन्ध बन्यो, न त हाम्रो भारतसँग सम्बन्ध बन्यो । न त हाम्रा लिम्पियाधुरा, लिपुलेक र कालापानीका मुद्दाहरु सहजीकरण भए, टेबुल भएर अगाडी बढे, न त हामीले व्यापार, पारवहान, ट्रेड लगायतका कुराहरुलाई ठोस रुपमा अगाडी बढाउन सकेनौँ । गफै गफमा हाम्रो विगत वित्यो । त्यसकारणले धेरै गर्न नसकेपनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने दोस्रो चुनौती हो । तेस्रो चुनौती भनेको जनताले बढी उठाएको प्रश्न भनेको सुशासनको प्रश्न हो, भ्रष्टाचारको कुरा हो ।
भ्रष्टाचारलाई न्यूनिकरण गर्ने । शुन्य सहनशिलतामा पु¥याउने, जिरोमा पु¥याउने भन्नेकुरा गफै होला । तर कमसेकम थप हुन नदिने र नियन्त्रण गर्नको निम्ति यो सरकारले भुमिका खेल्यो भने त्यो सरकारको तेस्रो चुनौती हो । चौथो भनेको चालु योजनाहरु निरन्तरता दिने र सम्भव भएका विकास निर्माणका कामहरुलाई पनि कन्टीन्यू गरेर अलिकता तंग्रिन लागिरहेको कोरोना पछिको अर्थप्रणालीलाई । अस्ति प्रस्तुत भएको आर्थिक प्रतिवेदनले पनि देशको आर्थिक चित्र कस्तो छ भन्नेकुरा प्रकट गरेको छ । त्यसलाई सुधार गर्ने र विकास निर्माणका कामलाई नियमित चालु बजेटको साथसाथै निरन्तरता दिने कुरा चाहीँ चौथो यो सरकारका चुनौतीहरु हुन् । यि कुराहरु मोटामोटी रुपमा पुरा ग¥यो भनेदेखि यसको आयु अब डेढ वर्ष छ । यो सरकारलाई सफल सरकारको रुपमा मान्न सकिन्छ ।
मन्त्रिपरिषद्मा जाने नेताहरु छान्न पार्टीलाई सकस परेको हो ? आकांक्षी धेरै भएका हुन् मन्त्रिपरिषद्मा जानका लागि ?
यो सिस्टममा गइसकेपछि कसैले आकांक्षा प्रकट गर्नु उसको अधिकारको कुरा हो । संघीय संसदको कुनैपनि सदस्यले, चाहे राष्ट्रियसभामा होस्, चाहे प्रतिनिधि सभामा होस् । उसले जिम्मेवारी प्राप्त गरेर थप भुमिकाको निम्ति कतै माग गर्नु, भनसुन गर्नु, उसको अधिकारको कुरा हो र हामीले संविधानमा पनि त्यो व्यवस्था गरेका छौँ । त्यसकारणले आकांक्षा र सिमित सिटको सन्तुलन कसरी मिलाउने भन्ने कुरा लिडरशिपको कुरा हो । लिडरशिपले कतिपय पार्टी भित्रका जिम्मेवार व्यक्ति र व्यक्तित्वहरुलाई कुन कुन भुमिकामा कसरी सेट गर्ने भन्ने कुरा कला पु¥याएर, सबैको भुमिका सुनिश्चित हुनेगरी, कतिपय पार्टीका जिम्मेवारीहरु पनि होलान् जस्तो अहिले सरकारको नेतृत्व गरेको पार्टी महाधिवेशनको प्रक्रियामा छ । माओवादी पार्टीले पनि सम्मेलनको घोषणा गरिराछ ।
अर्को पार्टी पुर्ननिर्माणको प्रक्रियामा छ । पार्टी र सरकारको कामको बिचको कार्यविभाजन सम्बन्धित पार्टीका लिडरले मिलाउने कुरा हो । मलाई जहाँसम्म लाग्छ, अरु पार्टीको पनि मिलाउलान् । हाम्रो पार्टी त्यस्तो ठुलो समस्यामा बाहीर प्रस्तुत भएजस्तो दिनदिनै मन्त्रिमण्डल छान्नको निम्ति बैठक, दिनदिनै रस्साकस्सी, दिनदिनै घेराबन्दी, दिनदिनै अप्ठ्यारोको स्थितिमा छ कि भन्ने अनुमान मात्रै हो त्यस्तो स्थिति छैन । दुईजना मन्त्रि गइसक्नुभाछ । अब बाँडचुड गर्दाखेरी ४,५ भन्दा बढी पक्कैपनि आउँदैन । चार, पाँचजना छान्ने कुरा दिनदिनै बहस गर्ने, मिटिङ गर्ने विषय होइन । हामीले एक ढंगले प्रचण्डलाई पार्टीको अध्यक्ष भएको हुँदाखेरी उपयुक्त निर्णय गर्ने अधिकार उहाँलाई दिएका छौँ । सम्भवत्ः यो कारणले अल्झेको भन्दापनि विभिन्न दलहरु बिचका विभिन्न आन्तरिक कारणले र निर्वाचन आयोगसँग सम्बन्धित कारणले अल्झेको हुँदाखेरी यो विषय लामो भयो । लामो हुनुहुन्थेन । देशप्रति, जनताप्रति अलि गम्भिर बनेर, अलि परिपक्व बनेर जान सक्नुपथ्र्यो । तर मान्छे छान्न नसकेर चाहीँ रस्साकस्सी परेर लामो भएको होइन । यो सहज रुपमा टुंगिन्छ ।
मन्त्रिका लागि तपाई आफ्नो दाबेदारी चाहीँ छ कि छैन ?
मैले व्यक्तिगत रुपमा भन्ने विषय भन्दापनि पार्टीले निर्णय गर्ने विषय हो । मन्त्रि, प्रधानमन्त्रीको आशा र अपेक्षा गरेर हामी राजनीतिमा लागेको होइन । निकै कहालीलाग्दो स्थितिमा जनताको परिवर्तन र मुक्तिका निम्ति लागेको हो । विभिन्न साथीहरुले विभिन्न चरणमा यो प्रकृतिको जिम्मेवारीहरु पनि सम्हाल्दै आएको हुँदाखेरी त्यो प्रक्रियाको कहीँ न कहीँ जिम्मेवारी प्राप्त गर्ने इच्छा, आकांक्षा, चाहाना मेरो पनि होला ।
तर त्यो भन्दा ठुलो कुरो पार्टीको निर्णय हो । त्यसकारण पार्टीले जे निर्णय गर्छ त्यो निर्णयलाई दृढतापूर्वक पालना गरेर अब तपाईँ पार्टीको निम्ति राष्ट्रिय सम्मेलन छ यसमा काम गर्नुस् भने भने म त्यसैमा काम गर्छु । होईन, सरकारको नेतृत्व गरेर जानुस् भनेछ पार्टीले भनेपनि त्यसको निम्ति म एकप्रकारको उम्मेदवार हुँ । अरु भन्दा अब्बल हुँ मैले भन्दिनँ । एकप्रकारले त्यो पनि जिम्मेवारी प्राप्त गर्ने प्रतिनिधि सभा सदस्य भएको हुँदाखेरी उम्मेदवार हुँ । यही अर्थमा मलाई बुझ्दा हुन्छ तर हुने, नहुने कुराले मलाई कुनै मानसिक तनाव पनि दिदैन । केहीपनि छैन । म आफ्नो काममा अगाडी बढ्छु ।
plaquenil usa - hydroxychloroquine 200mg cheap brand hydroxychloroquine 200mg
ivermectin where to buy - stromectol tablets uk ivermectin 2mg
buy cephalexin online cheap - buy cephalexin 125mg generic buy erythromycin 500mg generic
buy generic sildenafil - buy disulfiram pill order antabuse without prescription
order budesonide without prescription - ceftin online generic ceftin 500mg
careprost nasal spray - buy bimatoprost pill cheap desyrel 100mg
cheap viagra generic - order zantac online buy ranitidine 300mg pill
cialis over the counter - cialis us stromectol us
tadalafil 5mg over the counter - stromectol over the counter uk natural ed pills
slots real money - casino online prednisone 5mg for sale
prednisone 40mg uk - prednisone 40mg pill accutane 40mg without prescription
buy amoxicillin 500mg generic - buy amoxicillin 1000mg generic viagra overnight
tadalafil brand name - order generic cialis where to buy cialis
stromectol lotion - stromectol stromectol zithromax for sale
buy azithromycin 500mg - oral lasix medrol 8mg pills
oral baricitinib 2mg - buy priligy 60mg generic order generic dapoxetine
order metformin 500mg pills - real online canadian pharmacy brand lipitor
amlodipine 10mg uk - buy prilosec 10mg without prescription order omeprazole 20mg generic
lopressor ca - cialis 20mg tablet buy tadalafil 20mg pills
cialis 10mg uk - sildenafil 150 mg sildenafil 100mg pill
stromectol generic - ivermectin 6mg over the counter ivermectin 12mg pills for humans
buy clomid 100mg online - cheap clomid 50mg buy cetirizine pills
desloratadine brand - buy loratadine pill order aristocort 10mg pill
order generic misoprostol - buy prednisolone 5mg generic cheap synthroid 150mcg
buy sildenafil 100mg for sale - cheap gabapentin pill oral neurontin 600mg
cialis 10mg canada - purchase tadalafil online order cenforce 50mg generic
diltiazem canada - purchase diltiazem generic order acyclovir sale
order hydroxyzine - atarax 10mg pill purchase crestor generic
buy ezetimibe for sale - purchase motilium pills citalopram us
order viagra online - lisinopril price cyclobenzaprine for sale
viagra sildenafil - order cialis 10mg online cialis tadalafil 10mg
ketorolac brand - buy ketorolac online cheap baclofen 25mg canada
order colchicine pills - buy inderal online purchase strattera
sildenafil dosage - order sildenafil 50mg for sale order plavix 150mg online cheap
female viagra - brand methotrexate 10mg order clopidogrel 150mg online
order nexium 40mg pills - nexium 40mg uk order promethazine sale
tadalafil 5mg brand - cialis online canada purchase cialis pills
buy modafinil 200mg without prescription - provigil us best ed pill for diabetics
order isotretinoin 10mg for sale - azithromycin 250mg brand azithromycin 500mg over the counter
order lasix pills - doxycycline 200mg for sale sildenafil oral
purchase cialis online cheap - buy viagra 50mg generic sildenafil 100mg cheap
order cialis 40mg generic - buy losartan 50mg online coumadin online
buy topiramate - imitrex 25mg ca order sumatriptan 25mg pill
order generic avodart 0.5mg - avodart 0.5mg over the counter order tadalafil 20mg online
sildenafil 20 mg - sildenafil for sale online order cialis 20mg pills
otc ed pills that work - ed pills online prednisone 40mg without prescription
accutane 20mg pills - order amoxicillin online cheap amoxil 250mg drug
lasix medication - azithromycin brand order azithromycin 250mg generic
order doxycycline 100mg pills - order chloroquine online aralen pills
buy cialis 10mg without prescription - Viagra or cialis sildenafil 50mg drug
provigil over the counter - provigil 100mg us order viagra 100mg
natural ed pills - prednisone over the counter deltasone cost
buy isotretinoin 40mg - amoxicillin online order celecoxib 200mg cost
tamsulosin 0.4mg sale - spironolactone 25mg price buy aldactone 100mg online
zocor drug - valtrex 500mg over the counter purchase essay online
sugarhouse casino online - gambling meaning buy dissertation online
gambling casino online - ampicillin medication ampicillin 500mg without prescription
ciprofloxacin 1000mg generic - order cipro 1000mg online cheap buy tadalafil 20mg without prescription
viagra pill - buy vardenafil online usa buy cheap generic vardenafil
prednisolone 5mg oral - cheap gabapentin cialis 10mg tablet
oral augmentin 1000mg - tadalafil 40mg cost order tadalafil 40mg for sale
bactrim 960mg for sale - order sildenafil sale sildenafil 150mg sale
buy cephalexin 500mg generic - cephalexin order erythromycin 250mg uk
fildena cost - nolvadex pill ivermectin brand
rhinocort for sale - cheap cialis tablets disulfiram online buy
purchase ceftin - cost cialis 10mg cialis black
order ampicillin 250mg generic - order tadalafil pill cialis 20mg sale
buy amoxicillin 250mg without prescription - cheap amoxil without prescription vardenafil price
stromectol south africa - buy levitra 20mg online cheap levitra 10mg pills
doxycycline 200mg over the counter - cialis 5mg drug cialis generic
tadalafil ca - tadalafil 20mg generic buy provigil 100mg for sale
prednisone online - medicine erectile dysfunction accutane 20mg cheap
purchase amoxil sale - purchase sildenafil sale order sildenafil 150mg online cheap
prednisolone pill - neurontin 100mg canada viagra 50mg sale
lasix online buy - buy lasix sale ivermectin price comparison
plaquenil usa - hydroxychloroquine order online buy baricitinib 4mg
buy glucophage sale - purchase lipitor pills order amlodipine 5mg online cheap
lisinopril 5mg brand - lisinopril generic tenormin 50mg us
buy vardenafil 10mg online - medrol 4mg tablet cost clomiphene 100mg
generic albuterol 2mg - albuterol 2mg brand priligy 30mg generic
brand synthroid 150mcg - generic triamcinolone 10mg buy hydroxychloroquine 400mg pills
cialis 20mg us - sildenafil drug viagra 25mg
prednisone 10mg us - xenical 120mg us order amoxil 1000mg pill
diltiazem 180mg canada - generic prednisolone gabapentin 800mg ca
lasix online - buy zyloprim generic order doxycycline pills
buy cenforce generic - motilium 10mg tablet motilium without prescription
sildenafil brand - brand tadalafil cialis next day
provigil online - buy modafinil 100mg pill order rhinocort
accutane price - order isotretinoin 10mg online tetracycline online order
cialis on line - cheap tadalafil sale cialis pharmacy

© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cialis on line - cheap tadalafil sale cialis pharmacy