Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।   सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् ।    नवनिर्वाचित सदस्यमा जयन्त...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश राणा बिरुद्ध महाअभियोग सिफारिस समिति गठन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच आईतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्ताव गरेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग...}

पुरा पढ्नुहोस्

रेशम चौधरी लगायतको रिहाइका लागि सरकारले पहल गर्ने सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपीलाई रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ ।   टीकापुर घटनाका आरोपीहरु धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायत ५८ जनामाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पह...}

पुरा पढ्नुहोस्

आगामी आर्थिक वर्षका लागि १७ खर्ब २३ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरी तयारी गरेको छ ।    जेठ १० मा मंगलवार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै छ । आगामी आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ४९ अर्ब, पुँजीगत शीर्षकमा ४ खर्ब ५६ अर्ब ३६ करोड र वित्...}

पुरा पढ्नुहोस्

एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना छैनः माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।   अध्यक्ष नेपालले एमालेसँग...}

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}

पुरा पढ्नुहोस्

ओलीको सहयात्री बन्लान् त विप्लव ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापा आन्दोलनका पाँच सहिदको सुखानीमा बलिदानको दिन भोलि फागुन २१ गते विद्रोही माओवादी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक जीवनमा देखापर्ने भएका छन् ।    उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिएर भोलि शुक्रबार एक कार्यक्रमबीच बिहीबार भएका सहमतिबारे बोल्ने...}

पुरा पढ्नुहोस्

सक्रिय राजनीतिमा फर्किन महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । आजदेखि लागू हुने गरी खरेलले राजीनामा दिएका हुन् ।    खरेलले आज पत्रकार सम्मेलन गरेर राजीनामाबारे जानकारी दिएका हुन् । राजीनामापछि खरेल फेरि सक्रिय राजनीतिमा फर्किने भएका छन् ।    प्रधानमन्त्री तथा ने...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।     गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}

पुरा पढ्नुहोस्

हेलो सरकारदेखि यी माध्यमबाट आउँछन् प्रहरीविरुद्ध उजुरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रहरी कर्मचारीविरुद्ध ३६७ वटा उजुरी परेकोमा ६२ प्रतिशत फछ्र्योट गरेको छ । प्रहरी मुख्यालयका अनुसार १३८ वटा उजुरी छानबिनको क्रममा छन् भने २२९ वटा फछ्र्योट भएको हो ।    प्रहरी कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सर...}

पुरा पढ्नुहोस्