Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

नेपाली बालकलाई यौन दुराचार गर्ने राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी दोषी ठहर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ला अदालतले यौन दुराचारमा दोषी ठहर गरेको छ। न्यायाधीश अर्जुन अधिकारीको इजालसले २७ जेठ २०७६ कसुरमा दोषी ठहर गर्दै संहिताअनुसार सजा...}

पुरा पढ्नुहोस्

भारत–पाकिस्तानबीच परमाणु प्रतिष्ठान र कैदीबन्दीको सूची आदानप्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत र पाकिस्तानले शनिबार एक अर्कालाई आफ्ना परमाणु प्रतिष्ठान र कैदीबन्दीहरुको सूची आदानप्रदान गरेका छन् । नयाँ दिल्ली र इस्लामावादमा कूटनीतिक माध्यममार्फत उक्त सूची आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।    ३० वर्षयता हरेक १ जनवरीमा दुई देशबबीच यस्तो सूचना आदानप्रदान...}

पुरा पढ्नुहोस्

बाढी पीडितलाई भारत सरकारको सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले तराई–मधेशका बाढी पीडितका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ । वीरगञ्जस्थित महाबाणिज्य दूत नितेश कुमारले बुधबार सहयोग सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तानान्तरण गरेका हुन् ।    भारत सरकारले उपलब्ध गराएको सहयोग सामाग्रीमध्य...}

पुरा पढ्नुहोस्

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको छ ।   द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको पहलमा दसगजाबाट एसएसबीले हटायो पोस्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ ।    मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...}

पुरा पढ्नुहोस्

पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कादिरको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा इस्लामावादमा उनको निधन भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।    पाकिस्तानले सन् १९९८ मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो, जसको नेतृत्व खानले गरेका थिए । त्यसपछि पाकिस्तान परमाणु हतिय...}

पुरा पढ्नुहोस्

विश्व शान्ति र विकासमा चीनको महत्वपूर्ण योगदान : राष्ट्रपति सी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा चीनको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थानको पुनर्स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्मरणार्थ सम्मेलनमा उनले चीन र विश्वबीचको सम्बन्धबारे धारणा राखेका हुन् ।   &l...}

पुरा पढ्नुहोस्

नेपाल- भारत परराष्ट्र सचिव वार्ता सम्पन्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।  वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिए । उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विगषयमा छलफल भएको बताए । आर्थिक...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा मनाइयो नेपाली सेना दिवस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानस्थित नेपाली दूतावासले शुक्रबार नेपाली सेना दिवस २०७८ आयोजना गरेको छ । पाकिस्तान सरकारले कोभिडका कारण जमघटमा प्रतिवद्ध लगाएका कारण यसपटकको सेना दिवस ढिलो गरि आयोजना गरिएको हो ।    पाकिस्तानी स्थल सेनाका मेजर जर्नेल  मजिँद जहाँगिरको प्रमुख आतिथ्यमा सम्पन्न  सेना दिव...}

पुरा पढ्नुहोस्

चार देशका राजदूतले बुझाए राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।          राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार...}

पुरा पढ्नुहोस्