
निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीको उद्घाटन गरेका छन् । सीमा सुरक्षा कार्यालयबाट स्तरोन्नति भएको उक्त गणले सुनसरीमा सीमा सुरक्षा, विपद उद्धारलगायत कार्य गर्दै आएको छ । कार्यक्रममा महानिरीक्षक खनालले राष्ट्रक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी नखोल्ने स्पष्ट पारेका छन् । आज बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अलग्गै पार्टी दर्ता गर्ने तयारीमा नरहेको बताएका हुन् । बरु उनले पार्टीभित्रै विद्रोहीको रुपमा बस्ने जनाएका छन् । ‘पार्टी अध्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्ति र निर्णय धमाधम उल्ट्याउन थालेको छ । जसमध्ये सबैभन्दा बढी चासो र चर्चामा रहेको विषय संवैधानिक आयोगमा भएका नियुक्ति हुन् । यसमा पनि विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयो...}
पुरा पढ्नुहोस्नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच त्रिभुवन विमानस्थल परिसरमै हात हालाहाल भएको छ । घटना शनिबार भएको थियो । डा. रेग्मी वल्र्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका थिए । पर्यटनमन्त्री प्रेम आलेसँगै फर्किएका उनलाई भन्सारका कर्मचारीले च...}
पुरा पढ्नुहोस्खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिर...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका हुन् । उनले खोप आयात भएको ७ दिन...}
पुरा पढ्नुहोस्आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान सम्पर्कविहीन भएपछि कास्की, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरुले खोजी कार्य सुरु गरेको बताएका छन् । यद्यपि, उनीहरुले विमान दुर्घटना भए नभएकोबारे पुष्टि गरेका छैनन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालका अनुस...}
पुरा पढ्नुहोस्साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो । कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको...}
पुरा पढ्नुहोस्नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit