
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ । दलित, जनजाती, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा निर्वाचन समितिका आयुक्त गोप...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको बताएका थिए । ओलीको प्रस्तावपछि दबाबमा आएका नेपालले द...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो । भ...}
पुरा पढ्नुहोस्पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको टिप्पणी गरेका छन् । ओलीले झापा आन्दोलनमा राम्रो काम गरेपनि जेलबाट निस्किएपछि अग्रगमनको विरोधी भएको डा. भट्टराईको कथन थियो । उनले आफ्नो प्रवृति नलुकाइकन व्यवस्था माथि आक्रमण गरिरहेकाले उनी इ...}
पुरा पढ्नुहोस्शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पूर्व सरकारकै सिको गर्दै मंगलबार प्रदेश प्रमुखलाई हटाइयो र आफू अनुकुलका व्यक्ति र स्थानमा नियुक्ति गरियो । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा अ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा डेढ महिनादेखि १७ डीआईजी पद रिक्त भए पनि हालसम्म बढुवाको प्रक्रिया अघि बढ्न सकेको छैन । डीआईजीसँगै एसएसपी र एसपीमा पनि बढुवा गर्नपर्ने अवस्था छ । तर, गृह मन्त्रालयले बढुवाको प्रक्रिया अघि नबढाउँदा प्रहरीको उच्च पद रिक्त हुनुका साथै प्रदेशको नेतृत्व गर्ने डीआईजीहरुको...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पु-याउने का...}
पुरा पढ्नुहोस्चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ । एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैडाको बच्चालाई उद्दार गरी हुकाईएको हो । पुष्पा नाम गरेकी उक्त गैडाको बच्चा...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाको भाजपाको मुख्यालय र भेटघाट कूटनीतिक मर्यादा विपरित भएको चर्चा भइरहेका बेला मन्त्री खड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit